‘सर्वोच्चको फैसलामा हाम्रा असहमति छन् तर स्वीकार गर्छौं’
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलामा आफ्ना समूहका केही असहमति र विरोधाभासपूर्ण बुँदाहरू रहे पनि विधिको शासनलाई सम्मान गर्दै त्यसलाई स्वीकार गर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलामा आफ्ना समूहका केही असहमति र विरोधाभासपूर्ण बुँदाहरू रहे पनि विधिको शासनलाई सम्मान गर्दै त्यसलाई स्वीकार गर्ने बताएका छन्।
ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा १०औँ प्राचीन कपिलवस्तु महोत्सव सुरु गरिएको छ ।
पानी पारेको उक्त प्रणाली पूर्व सर्ने क्रममा रहेकोले आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कमला–कञ्चनपुर सडक योजनाको ठेक्केदार कम्पनी ‘चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुप’को लापरवाहीका कारण लहानका करिब चार सय नेपाल टेलिकमका ग्राहकको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको दुई दशकमा ४६ प्रतिशत भौतिक प्रगति भएको छ ।
भिजिट भिषामा नेपाल आएर धर्मप्रचारमा सक्रिय रहेको आरोपमा विराटनगरबाट ६ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
यूरोपियन र अमेरिकी पाहुना भित्रिनमा मध्यपूर्वको तनाव बाधक बनेको बेला पोखरालाई भने भारतीय पाहुनाले साथ दिएका छन्। पोखराका अधिकांश होटलमा अहिले भारतीय पाहुना छन्। भारतीय पाहुनाको आगमन बढ्दा मध्यमदेखि उच्चवर्ग सम्मका होटललाई लाभ पुगेको छ। पोखरामा आन्तरिक पछिको आगमन आकार भारतीय पाहुनाको बढि हुने गरेको पनि व्यावसायीको भनाई छ।
ट्रम्प प्रशासनले एक महिना लामो प्रतिबन्धमा छुट जारी गर्दै समुद्रमा रहेका रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीलाई अनुमति दिने निर्णय गरेको छ ।
आन्तरिक लेखापरीक्षणका क्रममा आर्थिक वर्ष २०८१/८२ मा बैंकमा जम्मा गरिएको भनिएको आम्दानी रकम अभिलेखमा नदेखिएपछि घटना सार्वजनिक भएको हो।
करूणामय! तिम्रै रथको भूमिबाल्कोनी बाट कालो मैलोधैलो थोत्रो भोटो भिडतिर हल्लाईरहेछ,
नपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निर्णय दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफ्ना समूहका शीर्ष नेतासँग छलफलमा जुटेका छन्।
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।
नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा पछिल्लो समय कडाइ बढाइएपछि भारतीय सीमावर्ती बजार रुपैडियाको चहलपहल एकाएक घटेको छ।
गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरसफाइलाई केवल बाह्य वातावरणसँग मात्र नजोडी मन र तनको शुद्धतासँग पनि जोड्नुपर्ने बताएका छन्।