६ आश्विन २०८१ आइतबार
image/svg+xml

सत्यनिरूपण र बेपत्ता आयोगका पदाधिकारीले लिए सपथ

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीले सपथ लिएका छन्। दुवै आयोग रिक्त भएको नौ महिनापछि नयाँ पदाधिकारीले बिहीबार सपथ लिएका हुन्। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको समितिले आयोगका पादाधिकारीको नाम सिफारिस गरेको थियो।

जता पनि अँध्यारो देख्छु

मेरो श्रीमानलाई माओवादीले लगेको १५ वर्ष पुग्न ४ महिना बाँकी छ। उहाँलाई लगेपछि अहिलेसम्म न त लाश, न सास देख्न पाएँ। २०६२ साल वैशाख १६ गते दिउँसो स्कूलको कार्यक्रममा श्रीमान् जानुभएको थियो।

'गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो'

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन्।

हराएका नागरिक खोज्दै कोरियाका राजदूत हिमपहिरो स्थलमा

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेर आफ्ना चार जना नागरिक हराएको भन्दै नेपालस्थित कोरियाली दूतावासले चिन्ता व्यक्त गरेको छ। बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकसहितको टोली सोमबार हेलिकप्टरबाट घटनास्थल निरीक्षणमा पुगेको हो।

लाङटाङमा बेपत्ता विद्यार्थीको यसरी हुँदै छ खोजी (फोटो फिचर)

लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्दारकर्ता पु¥याइएको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन लामाको अगुवाइमा विद्यार्थी बेपत्ता भएको भनिएको निकुञ्जमा पर्ने नुवाकोट जिल्लाको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्दारकर्ता पु-याइएको हो।

नौ महिनापछि पदाधिकारी सिफारिस

सत्य निरुपणका लागि गणेशदत्त भट्ट र बेपत्ता तथा छानबिन आयोगका लागि पूर्वन्यायाधिश युवराज सुवेदीको अध्यक्षतामा पाँच/पाँच सदस्यीय पदाधिकारी सिफारिस गरिएको हो।

बेपत्ता १३ जना सकुशल फर्किए

जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को शेरा फुलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन्।

बेपत्ता १३ जनाको हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसम बाधक

जुम्लाको तिला गाउँपालिका ९ शेरा फुलबारी पाटनमा बेपत्ता भएका १३ जनाको उद्धारको लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको छ। गृहमन्त्रालयले उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन गरिसकेको छ।

जुम्लामा जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता

जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्।

बर्दियाका थापा काठमाडाैँमा सम्पर्कविहिन

बर्दियाको गुलरिया नगरपालिका ४ का लक्ष्मण थापा मगर सम्पर्कविहिन भएका छन्। अन्दाजी ५३ वर्षीय मगर काठमाडौंमा हराएका हुन्।

पदाधिकारी सिफारिसमा 'राजनीतिक हस्तक्षेप'

राष्ट्रिय मानवअधिकार आयोगले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा पदाधिकारी सिफारिस समितिलाई स्वतन्त्र र पारदर्शी ढंगले काम गर्न नदिइएको भन्दै समितिमा आयोगका तर्फबाट रहेका प्रतिनिधि फिर्ता बोलाउने तयारी गरेको छ।

श्रीमानको रुपैयाँ लिएर महिला बेपत्ता

भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन्। षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमानको दुई लाख रुपैयाँ लिएर बेपत्ता भएकी हुन्।

द्वन्द्वपीडितका सवाल

पीडितहरूको दैनिक आवश्यकता पूरा गर्नु पनि सरकारको दायित्व हुन जान्छ। यसका लागि पीडितलाई सर्वप्रथम सेवा/सुविधासहितको परिचयपत्र दिनुपर्छ।

हराउनेमा बालकभन्दा बालिका धेरै

पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ। आर्थिक वर्ष २०७५÷७६ को असारसम्म तीन हजार चार सय २२ बालबालिका हराए। तीमध्ये बालक एक हजार ५१ तथा बालिका दुई हजार तीन सय ७१ छन्।

६१ जना आकांक्षी

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगमा पदाधिकारीका लागि सिफारिस समितिले पुराना अनुहार दोहोरिनेगरी न्यायाधीश, प्राध्यापक, पूर्वसचिवसहित ६१ जनाको नाम सार्वजनिक गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्