५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमसीसीमा अनर्गल विवादको अन्त्य

देश र जनताका लागि दिइएको रकम हिनामिना होला भन्ने शंकामा दातृ निकायले सरकार र दलमाथि शंका गर्नु र सर्त राख्नु अस्वाभाविक होइन।

बैठकमा एमसीसीविरुद्ध लिखित असहमति राख्दै श्रेष्ठ पक्ष

गत पुसमा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनले यथास्थितिमा एमसीसी पारित गरेर जान नसकिने निर्णय गरेको थियो। तर एमसिसी सदनबाट माओवादी केन्द्रकै कारण पारित भएको भन्दै नारायणकाजी श्रेष्ठ पक्षीय नेताहरूले तत्काल केन्द्रीय समितिबाट राजीनामा दिएर अलग ढंगले संघर्षमा जानुपर्ने आवाज उठाउन थालेका छन्।

धादिङमा एमसिसीविरुद्ध जुलुस र सभा

जुलुसपछि भएको सभालाई पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईँले सम्बोधन गरेका थिए। सो क्रममा उनले एमसिसी सम्झौताले देशको हित नगर्ने भएकाले सोको विरोधमा पार्टी र देशभक्त नागरिकले संघर्ष गरिरहेको बताए।

एमसिसीविरुद्ध काठमाडौँको आकाशमा उड्यो कालो बेलुन !

एमसिसीविरुद्ध आन्दोलन गरिरहेको एक समूहले काठमाडौँमा बेलुन उडाएर विरोध गरेको हो।उनीहरुले उडाएको बेलुनमा अँग्रेजीमा रिजेक्ट एमसिसी लेखिएको छ।

एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर

नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्