२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml

तीन जिल्लाका साना किसानको सारथी फिस्लिङ तरकारी केन्द्र

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर,उनलाई बजारीकरणको भने समस्या छ।

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

६ दिनदेखि हराएका बालक मृत फेला

राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए।गाउँ भन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्