२२ वैशाख २०८३ मंगलबार
image/svg+xml

पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्ने भएको छ।

१९ जिल्लामा हुलाकबाटै राहदानी, लाइसेन्स र शैक्षिक प्रमाणपत्र ढुवानी

सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्‍याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा विस्तार क्रममा उल्लेखनीय प्रगति भएको देखिएको छ।

जेठ १० गते सबैले यार्सागुम्बा सङ्कलन गर्न पाउने

आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए।

मोरङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, दुई घाइते

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

विद्यार्थीको यथार्थ विवरण नहुँदा पाठ्यपुस्तक वितरणमा समस्या

कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीका अनुसार मन्त्रालयले उपलब्ध गराएको विद्यार्थीको संख्याभन्दा पाठ्यपूस्तक न्यून बिक्री हुँदा पाठ्यपुस्तक वितरणमा समस्या देखिएको बताए।

एक/एक लाख राशिसहित दयाशंकर पत्रकारिता पुरस्कारबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मालगायतले सम्मान गरे। पुरस्कारको राशि जनही एक लाख ११ हजार १११ नगदसहित दोसल्ला र ताम्रपत्र रहेको छ।

एनआरएन चिकित्सकको लाइसेन्स खारेजप्रति संघको आपत्ति, पुनर्विचार गर्न माग

संघले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्ने जनाएको हो।

जोखिम बढेपछि बीपी राजमार्ग अनिश्चितकालकाे लागि दैनिक १२ घण्टा बन्द

मंगलबार रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द गरिएको हाे।

मुख्यमन्त्री बानियाँको सभापतित्वमा बैठक: आफूमाथि निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बाध्यतामा सुकुम्बासी बालबालिका: घर जोगाउने कि पढ्ने ?

मंगलबार बिहान राजन आले मगर पनि विद्यालय जाने तयारीमा थिए। तर उनले झोला घरमै राखे र प्लेकार्ड समातेर अभिभावकसँगै आन्दोलनमा निस्किए।

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको छ।

विदेश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

कुलमान भन्छन्- स्थानीय तह निर्वाचनमा धेरै सिट जित्छाैं, हार्दैनौं

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता हासिल गर्ने दाबी गरेका छन्।

हर्क साम्पाङको पार्टीसँग एकताबारे के भन्छन् कुलमान ?

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र अन्य नयाँ दलहरूसँग एकताका लागि गृहकार्य भइरहेको बताएका छन्।

भक्तपुरमा घरघरमै राहदानी

अन्य जिल्लाहरूमा जस्तै यहाँ पनि नागरिकता लिनेभन्दा बढी संख्या पासपोर्ट लिनेहरूको हुन्छ। यस अर्थमा पनि घरघरले यो सेवाको महसुस गर्न पाउने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्