२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

शान्त विद्रोहको सन्देश

आमनागरिकका तर्फबाट जहिल्यै दलहरूमाथि विश्वास भएको छ। पुराना दलले मात्र भएन भनेर प्रत्येक पटक नयाँ अभ्यास भएका छन्। नयाँ नयाँ दल र व्यक्तिप्रति विश्वास गर्दै निर्वाचनमा बहुमत दिने अभ्यास विगतमा भएका छन्। यसकारण यसपटक रास्वपाले पाएको मत अस्वाभाविक होइन।

पाकिस्तानमा इन्धन संकट: सांसद-मन्त्रीको तलब कटौती, चार दिन काम, पढाइ अनलाइन

प्रधानमन्त्री शेहबाजले तेलको मूल्य बढ्नुमा पाकिस्तानको हात नभएको भन्दै नाफाखोरहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्। उनले भने, ‘यी आक्रमणले सम्पूर्ण क्षेत्रलाई ठूलो खतरा निम्त्याएको छ। अन्योलको यो घडीमा देशले पहिलेभन्दा बढी एकता देखाउन आवश्यक छ।’

तेल आपूर्ति मार्गबारे ट्रम्पको चेतावनी : इरानमाथि मृत्यु, आगो र विनाशको वर्षा हुनेछ

'यदि इरानले हर्मुजको जलडमरूबाट तेल ढुवानी रोक्न केही गर्छ भने, संयुक्त राज्य अमेरिकाले हामीले देखेको भन्दा २० गुणा बढी शक्तिशाली आक्रमण गर्नेछ,' ट्रम्पले ट्रुथ सोशलमा पोस्टमा भने।

इलाका प्रहरी कार्यालयको हाताभित्र प्रहरी जवान मृत भेटिए

राति ११ बजे मृतक प्रहरी जवानलाई अर्को सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

चितवन-३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ।

समान अवसरको आर्थिक जादु

महिलालाई श्रम बजारमा समान अवसर दिएर अर्थतन्त्र तीव्र गतिमा अघि बढाउन सकिन्छ। अधिकांश देशमा लैंगिक अवसरको खाडल घटाइयो भने जिडिपी २० प्रतिशतसम्म बढ्न सक्छ र रोजगारी सिर्जना पनि उल्लेखनीय रूपमा बढ्छ।

रास्वपाको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस् : प्रवक्ता श्रेष्ठ

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन्।

गगनज्यूले राजीनामा दिनु हुँदैन, अधिवेशनमा जानु नै उपयुक्त हुन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने बताएका छन्।

प्रत्यक्षतर्फ १६५ क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कसको कति सिट?

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सबै १६५ वटै क्षेत्रको मतगणना सकिएको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ : केही उद्योगी-व्यवसायी उम्मेदवार पराजित

निर्वाचन आयोगबाट उपलब्ध मतपरिणामअनुसार उद्योगपति विनोद चौधरी नवलपरासी पश्चिम-१ बाट पराजित भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार रहेका चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले पराजित गरेका हुन्।

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ।

जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक गम्भीर घाइते

पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ महुवनस्थित गण्डक नहरमा जन्ती बोकेको कार दुर्घटना हुँदा कार चालकको मृत्यु भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्