८ पुस २०८१ सोमबार
image/svg+xml

घुम्नुको फाइदैफाइदा

सबैभन्दा रमाइलो त मलाई चितवन राष्ट्रिय निकुञ्ज जाँदा पो भयो । त्यहाँ गरेको हात्ती सफारी त कहिल्यै भुल्न सक्दिनँ ।

एचआईभी संक्रमित बालबालिकालाई दुई महिनाको राहत

राष्ट्रिय एचआईभी/एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ। जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ।

समयले सिकाउँदो रहेछ

खोक्दा वा हाच्छिउँ गर्दा नाकमुखलाई टिस्स्यु अथवा कपडाले छोप्नुपर्छ भनेर अभिभावकले सिकाएकाले मैले त नङ टोक्न पनि छोडिसकें ।

लकडाउनमा बालबच्चाको यस्तो दैनिकी

कृषि तथा बन विश्वविद्यालयका सह प्राध्यापक डा. ईश्वरी प्रसाद कडरीयाले बुधबार आफ्नो फेसबुकमा छोरी अग्रताले फुर्सदको समयमा बनाएको चित्र पोस्ट गरे। उनलाई आफ्नो छोरीमा आर्ट गर्ने प्रतिभा लुकेर बसेको कहिल्यै थाह भएन।

स्कुल पठाउने उमेर?

बच्चा ५ वर्ष पुग्नुअगाडि प्रिप्राइमरी स्कुलमा भर्ना गर्दा सुरूमा राम्रो प्रभाव देखिए पनि दीर्घकालमा सिकाइमा नकारात्मक असर पर्ने गरेको अध्ययनले देखाएका छन्।

एकल र संयुक्त परिवारका बालबालिका

अहिलेको अवस्थालाई हेर्दा धेरैजसो बालबालिकाहरू एकल परिवारमा नै हुर्किरहेका देखिन्छन्। यसमा कतिपय बाबुआमाको बाध्यता छ भने कति आफ्नै रहरले एकल परिवार बनाएर बसेका हुन्छन् भने कमै मात्रमा संयुक्त परिवारमा बसेका देख्न पाइन्छ।

चार बालबालिका फेला

प्युठानमा दुई दिनको अवधिमा चार बालबालिका हराएको अवस्थामा फेला परेका छन्। विभिन्न कारणले बालबालिका घरबाट बाहिर आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अभिभावकको हात मा पैसा, बालबालिकाको हातमा खाजा।

झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा : आमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ। तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ।

सात लाख ७० हजार बालबालिका विद्यालय बाहिर

युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन्।

के चाहन्छन् बालबालिका ?

यसरी घरपरिवारबाट स्वीकार्यता, आत्मीयता र सम्बन्धन प्राप्त गरेमा मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुन्छ । आत्मविश्वास र उच्च मनोकांक्षासमेत हुने भएकाले यस्ता बालबालिका साहसी, आँटिलो र यथार्थवादी हुन्छन् । उनीहरूमा सहयोग, सहकार्य, दया र प्रेमको भावना विकास हुन्छ ।

‘बालबालिका नीति छिट्टै परिमार्जन हुन्छ’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिका सम्बन्धि राष्ट्रिय नीतिलाई छिट्टै परिमार्जन गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्