१० पुस २०८२ बिहीबार
image/svg+xml

त्रिविको ५१ औं दीक्षान्त समारोह भोलि: नोबेल विजेता काजिताको स्वागतमा जुट्यो विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१ औं दीक्षान्त समारोहका लागि प्रमुख अतिथि एवं नोबेल पुरस्कार विजेता वैज्ञानिक प्रा.डा. ताकाआकी काजिताको स्वागतको तयारी तीव्र पारिएको छ।

विजय बरालको ‘जिरो डिग्री’ बाट डेब्यु गर्दै राजन

अनेकौं म्युजिक भिडियो र चलचित्र निर्देशनमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेका निर्देशक राजन भुसाल अब पर्दा पछाडिबाट पर्दा अगाडि आउने भएका छन्।

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ।

निर्वाचनको माहोल बनाउन जनमत र राप्रपाको कार्यालयमा सरकारी टोली (तस्बिरहरू)

आसन्न निर्वाचनको माहोल बनाउन सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको केन्द्रीय कार्यालयमा पुगेर निरीक्षण तथा छलफल गरेको छ।

बुकारामा एशिया इन्टरनेसनल युनिभर्सिटीमा “नेपाल फेस्टिवल २०२५” सम्पन्न

कार्यक्रममा नेपाली परम्परागत नृत्य, सांगीतिक प्रस्तुती, र विभिन्न सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरियो। साथै, सहभागीहरूले नेपाली खानाका विशेष परिकारहरूको अनुभव गरिरहेका थिए ।

‘फास्ट पेमेन्ट’ को बहानामा २६ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई इन्टरनेसनल डलर कार्डको लोभ देखाएर लाखौं रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै खेतबारीमा गर्न सकेमा घरपरिवारसँगै बसेर आयआर्जन गर्न सकिने शर्माको अनुभव छ।

माइतीघरमा अनसन बसेका कमल भुसाल भन्छन्- एक महिना प्रधानमन्त्री दिए देश सुधार्छु

विभिन्न ९ बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. कमल (निकोलस) भुसालले आफ्ना माग पूरा नभए मर्न तयार रहेको तर पछि नहट्ने बताएका छन्।

देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध

देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, को-कहाँ खटिए ?

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।

शाहीको गुनासो- जुम्लामा नेटवर्क छैन, संचारमन्त्री ‘फ्री वाइफाइ’ को गफ चुट्छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जुम्ला लगायत कर्णालीका दूरदराजमा मोबाइल टावर भए पनि नेटवर्क नआउने समस्या औँल्याउँदै सञ्चारमन्त्रीको आलोचना गरेका छन्।

रमाना लिएर जाने तयारीमा रहेका असई देवानको ताप्लेजुङमा मृत्यु, हृदयघातको आशंका

जिल्ला प्रहरी कार्यालय उदयपुरका लागि सरुवा भएर रमाना लिइसकेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको ताप्लेजुङमा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्