७ पुस २०८२ सोमबार
image/svg+xml

मिराज र सुदनलाई रक्षाको कडा जवाफ : भदौ २८ मा ढोगेको खुट्टा सम्झनुस्

विशेष गरी मिराज ढुंगानाको ‘हामीले हातमा चुरा लगाएका छैनौं’ भन्ने अभिव्यक्तिलाई पितृसत्तावादी र स्त्रीद्वेषी टिप्पणी भन्दै बमले कडा आपत्ति जनाएकी छिन्।

स्वस्थ मन, सशक्त समाज

अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।

संस्थाभन्दा गुट हाबी हुँदा कमजोर बन्दै कांग्रेस संगठन

मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस यतिखेर १५औं महाधिवेशन तयारीमा जुटेको छ।

साउदीमा मदिरा पसलको पहुँच विस्तार : अब यस्ता विदेशीले पनि किन्न पाउने

मदिरा खोज्ने धेरैले छिमेकी बहराइन जाने गर्छन्, जहाँ मदिरा उपलब्ध छ। कतिपयले तस्करी वा घरेलु मदिरा प्रयोग गर्छन्, तर मदिरा-रहित पेय लोकप्रिय छन्।

मातृभूमि र बौद्ध चिल्ड्रेन हेभेन विजेता

आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

काठमाडौंमा डेराबाटै सुन-चाँदी हरायो

डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब रु दुई लाख बराबरको धनमाल चोरी भएको हो।

बैंककबाट आएका दुई भारतीय विमानस्थलमा पक्राउ

सोही लागूऔषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ।

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ।

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ।

निर्वाचन सुरक्षा: सरकारको तयारी चुस्त, दलहरू सुस्त

सरकारले तोकिएको समयमै निर्वाचन गर्न पाँच वटा प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्