२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वन्यजन्तु तस्कर इयान बेकर ग्रिसमा पक्राउ

नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) का प्रहरी अधिकारी एक महिनादेखि 'अमेरिकी नागरिक इयान बेकरलाई नेपाल ल्याउने' पर्खाइमा छन्।

‘रअ’को एजेन्ट बनेर व्यवसायीसँग २० लाख माग्ने पक्राउ

भारतको गुप्तचर संस्था ‘रअ’को एजेन्ट हुँ भन्दै चितवनका व्यपारीलाई धम्काएर २० लाख रुपैयाँ माग्ने व्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेकाहरुलाई चितवन प्रहरीले बुधबार भरतपुरको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो‍ । पत्रकार सम्मेलनमा व्यवसायीहरुको संस्था चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघका पदाधीकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

घुससहित सहायक निरीक्षक पक्राउ

सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा सहकारी डिभिजन कार्यलय लहानका सहायक सहकारी निरिक्षक सुवास गड्तौलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूवाञ्चल क्षेत्रिय कार्यालय इटहरीको टोलीले बुधबार पक्राउ गरेको छ। उनलाई कार्यालयमै १५ हजार घुस लिदा लिदै आयोगको डिएसपी रमेश बस्नेतकोे नेतृत्वमा रहेको टोलीले पक्राउ गरेको हो।

मालपोत कर्मचारी ८० हजार घुस लिँदालिँदै पक्राउ

जिल्ला मालपोत कार्यालयबाट खटाइएका प्राविधिक कोपीलराज गिरी पक्राउ परेका छन्। गिरी बुधबार बिहान पूजा बे्रकफाष्ट एण्ड खाजा घरबाट ८० हजार रुपैया घुस लिँदैगर्दा पक्राउ परेका हुन्। गिरीले मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगतको घर मर्मत कार्यक्रमबाट कमिसन बापतको घुस लिँदै गर्दा प्रहरीले सुराकीको आधारमा रंगेहात पक्राउ गरेको प्रहरी निरीक्षक जगदीश चन्द्र भट्टले बताए।

नेपाल प्रहरीको 'मोष्ट वान्टेड' सूचिमा रहेका बेकर ग्रिसमा पक्राउ

बन्यजन्तु अपराधमा नेपालले इन्टपोलमार्फत खोजी गरिरहेको अमेरिकी नागरिक इयान बेकर ग्रिसमा पक्राउ परेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले बालुवाटारमा रहेको उनको डेरामा छापा मारेर बन्यजन्तुका अंग र प्राचीन सामाग्री फेला पारेदेखि उनी फरार थिए।

मामा मारेको अभियोगमा भान्जा पक्राउ

दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ।

पतिको हत्या आरोपमा २५ वर्षे पत्नी पक्राउ

पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ। सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी गत जेठ १७ गते हत्या भएको थियो।

पतिको हत्या आरोपमा एक महिला पक्राउ

पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट मंगलबार पक्राउ गरेको छ।

लागुऔषधसहित एकजना पक्राउ

पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।

पचास हजार घुससहित मालपोत अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृतलगायत चारजनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ।

पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवक पक्राउ

प्रहरीले बलबा गाउँपालिका ६ बाट पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवकलाई पक्राउ गरेको छ ।

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्