२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

भोजपुर नगरपालिका – ६ देउरालीमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करणी आरोपमा ८५ वर्षीय वृद्ध पक्राउ

पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई विहीबार पक्राउ गरेको छ ।

५३ हजार घुससहित वडा सचिव पक्राउ

५३ हजार रुपैयाँ घुससहित सप्तरी विष्णुपुर गाउँपालिकाका वडा सचिव विहीबार दिउँसो पक्राउ परेका छन् ।

भरतपुर मेयर उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको उजुरीका आधारमा भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवाली पक्राउ परेका छन्।

श्रीमतीलाई तातो तेल खन्याउने २ महिनापछि पक्राउ

श्रीमतीको अनुहारमा  तातो तेल खन्याएर फरार रहेकालाई दोलखा प्रहरीले दुई महिना पछि पक्राउ गरेको छ ।

चितुवाको छाला र हड्डीसहित राेकाया पक्राउ

कालीकोटको कालीकोट पलाटा गाउँपालिका–८ का भक्तबहादुर रोकायालाई संरक्षित वन्यजन्तु चितुवाको छालासहित महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ।

कल बाइपास गरेको आरोपमा पाँच पक्राउ

अवैधरुपमा कल बाइपास गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बनेपा नगरपालिका–७ गोदाम चोकबाट मंगलबार अवैध बल बाइपास संचालन गर्ने ५ जनालाई पक्राउ गरेको हो।

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ।

राँगो चोरेको आरोपमा पक्राउ

स्थानीयको राँगा गोठबाट चोलेको आरोपमा चौदण्डीगढी नगरपालिका ९ बसाहामा एक जना पक्राउ परेका छन्। छिमेकी बेलका नगरपालिका १ का रीता तामाङको राँगो चोरेको अभियोगमा बसाहाका ३८ वर्षीय मणिराज तामाङ पक्राउ परेका हुन्।

कर्मचारी अपहरण गरेको आरोपमा शिक्षक पक्राउ

मालपोत कार्यालय महोत्तरीका नायब सुब्बालाई तीन पछि सर्लाही प्रहरीले सकुशल अपहरण मुक्त गराएको छ। सर्लाही, धनकौल ८ का ५० वर्षीय रामजी राय अपहरणमा परेका थिए।

एक किलो सुनसहित दुई जना पक्राउ

अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। चन्द्रपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको टाटा सुमोलाई चेकजाँच गर्दा सुनसहित दुई जना पक्राउ परेको हो।

बदलामा किशोरी बलात्कार गर्न आदेश दिने पक्राउ

दाईले एक बालिका बलात्कार गरेको अभियोगमा बदला स्वरुप बहिनीलाई बलात्कार गर्न आदेश दिने २० जनालाई पाकिस्तानको मुल्तानबाट पक्राउ गरिएको छ।

घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई बिहीबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्