४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक वर्षमा पाँचौं सरकार: अझै अस्थिर

कोशी प्रदेशसभाको दोस्रो निर्वाचन पछि सरकार गठनको एक पुग्नै लाग्दा लगातार पाँचपटक सरकार परिवर्तन भएको छ।

महानगरले एक वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने

काठमाडौं महानगरपालिकाले हरेक वर्ष पाँच हजार जनालाई रोजगारी सिर्जना गर्ने भएको छ।

क्रोएसियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारी साधन ओहोर दोहोर

क्रोएसियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो। सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ। यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो। सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवत जावत गर्ने गर्दछन्।

एक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरेको छ।

एक वर्षमा २५२ दुर्घटना,६१ जनाको मृत्यु

आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा सवारी दुर्घटनामा परेर ६१ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष २५२ वटा सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन्। निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन्।

एक वर्षमा सात जना मेडिकल सुपरिटेण्डेण्ट

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन्।

एक वर्षमा थपिए साढे १७ लाख डिम्याट खाता

२०७७ मा सबभन्दा ठूलो आइपिओ निष्कासन भएको थियो। नेपाल इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणलाई आठ अर्ब रूपैयाँको आइपिओ निष्कासन गरेको थियो। सोको कारण डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको थियो। यसअघि नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणलाई एक अर्ब ६० करोड रूपैयाँ बराबरको आइपिओ निष्कासन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्