१६ वैशाख २०८१ आइतबार
image/svg+xml

रवीन्द्र मिश्र राप्रपा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ।

विवेकशील साझा विवाद: समानान्तर गतिविधि नरोके मिश्रद्वारा कारबाहीको चेतावनी

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको समानान्तर गतिविधि नरोके कारबाही गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी गराएका थिए।

विभाजनको संघारमा विवेकशील साझा

बिहीबार भर्चुअल रूपमा बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका हुन्। संयोजक पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने जनाउँदै बैठक बोलाएका थिए।

रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति पाण्डेको आपत्ति

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ लोकार्पण

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्