८ वैशाख २०८१ शनिबार

बलात्कार आरोपी इन्जिनियर पक्राउ

आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेल पक्राउ परेका छन्।

हत्कडीसहित फरार रहेका बुढा पक्राउ

हत्कडीसहित फरार रहेका बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका शंक बुढा पक्राउ परेका छन्। उनलाई आइतबार विहान पलाँता–७ को दुर्सी खोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरी कुटिए

सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए।

बलात्कार आरोपी मन्त्री भन्छन्: पाँच करोडको योजना नदिँदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरियो

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले पाँच करोडको योजना दिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन्।

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।

बलात्कार आरोपी मन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गर्न युवा संघ र अनेरास्ववियूको माग

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई २४ घण्टाभित्र बर्खास्त गर्न माग गरेको छ।

बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त गर्न माग

नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्