१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आजदेखि जसपाको विधान अधिवेशन

जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

एमाले अधिवेसनः दस बुँदे पक्षधर कमजोर, ओली समूह बलियाे

दस बुँदे सहमतिका पक्षधर १० नेतामध्ये सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यसँगै केन्द्रीय सदस्य एवम् सुनसरीका इन्चार्ज धर्म निरौलाको गृह जिल्ला सुनसरी हो। पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिई १० बुँदे सहमति पक्षधर नयाँ निर्वाचित कार्यसमितिमा कोही पनि परेका छैनन्।

सुनसरीमा देउवा पक्षीय कमजोर, पौडेल समूहको पकड

यहाँ १२ वटा स्थानीय तह रहेकोमा शनिबार भएको ११ वटा पालिकामध्ये सातवटामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको नेतृत्व विजयी भएको छ। तीनवटा स्थानीय तहमा देउवा पक्षीयले जितेको छ भने एउटामा विजयी नेतृत्व ‘क्लियर’ खुलेका छैनन्।

बढ्यो कांग्रेस अधिवेशनको सरगर्मी, रामचन्द्र राईले गरे नगरसभापतिमा उम्मेद्वारी घोषणा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रहेका राईले आइतबार हुर्लुङमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २७ गते हुने कांग्रेसको गाउँ/नगरपालिका निर्वाचनमा नगर सभापतिमा उठ्ने घोषणा गरेका हुन्।

प्रदेश सभाको हिँउदे अधिवेशन माघ २६ गतेदेखि

सुदूरपश्चिम प्रदेशको सातौ तथा हिउदे अधिवेसन माघ २६ गतेदेखि शुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको आईतवार वसेको बैठकले माघ २६ गते हिउदे अबिधेसन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुखवाट सभामुखलाई आह्वान गर्न पत्र प्राप्त पछि हिउदे अधिबेशन वोलाउने तयारी शुरु हुने प्रदेश शभा सचिवालयका सचिव राम सिंह धामीले बताए ।

गण्डकी प्रदेशको हिउँदे अधिवेसन सुरु

गण्डकी प्रदेशको हिउँदे अधिवेशन सुरु भएको छ। गण्डकी प्रदेशसभाको पाचौं अधिवेशनका रूपमा बुधबारदेखि हिउँदे अधिवेशन सुरु भएको हो।

शेर्पा पत्रकार संघमा नयाँ नेतृत्व

शेर्पा पत्रकार संघ नेपालको तेस्रो अधिवेसनले कर्मा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। अधिवेशनले उपाध्यक्षमा सार्की शेर्पा, सचिवमा मिङमार सार्की शेर्पा, कोषाध्यक्षमा साङ डोमा शेर्पा र सहसचिवमा ङावा शेर्पालाई चयन गुर्नका साथै विभिन्न विद्यामा पत्रकारिता पुरस्कार समेत वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्