१९ वैशाख २०८१ बुधबार
image/svg+xml

काँग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि

सत्तारुढ दल नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि हुँदैछ। पार्टी केन्द्रिय कार्यालय सानेपामा भेला बिहान ११ बजेबाट शुरु हुनेछ। बिहीवारबाट शुरु भएको भेलामा आज पनि जिल्लाका सभापतिहरुले आफ्ना धारणा राख्नेछन्।

गुनासो पोख्दै कांग्रेस जिल्ला सभापतिहरू

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीका नेताले विधि र विधान मिच्दै अघि बढ्दा त्यसको असर तल्लो तहसम्म परेको गुनासो गरेका छन्।

पर्वतमा कांग्रेस जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो।

गोरखामा कांग्रेस जिल्ला सभापतिमा न्यौपाने सर्वसम्मत चयन

नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्। सोमवार भएको जिल्ला अधिवेशनका क्रममा अन्य पदमा आकांक्षी उम्मेदवार धेरै देखिएपनि सभापतिमा न्यौपाने बाहेकका उम्मेवार देखिएनन्। अन्ततः उनी सर्वसम्मत सभापतिमा चयन भए।

कांग्रेस जिल्ला सभापतिहरूले अनशन तोडे

जिल्ला सभपातिहरूको अनशन तोड्न लगाउन कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पार्टी कार्यालय सानेपामा पुगेका थिए। उनीसँग कार्यदलका सदस्य रमेश लेखक र मिनेन्द्र रिजाल पनि सानेपा पुगेका थिए।

कांग्रेस जिल्ला सभापतिले ताेडे अनशन

विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्