९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेकपा एसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि आफ्नो २ उम्मेदवारको नाम

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश

बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।

निर्वाचन तयारीका लागि एकीकृत समाजवादीले तोक्यो केन्द्रीय नेताहरूको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।

पार्टीको कुनै कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा

अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन्।

पाँच सदस्यीय स्थायी कमिटी

स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। छिटै राष्ट्रिय भेला बोलाउने र त्यस लगत्तै राष्ट्रिय परिषद्मार्फत स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य तथा पदाधिकारीको टुंगो लगाउने सो दलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्