१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सडक सफा गर्न १८ करोड

काठमाडौं महानगरपालिकाले सडक सफा गर्नको लागि १८ करोड खर्च गर्ने तयारी गरेको छ । सडक पखाल्नको लागि तीन प्रकारका मेसिन खरिद गर्न १८ करोड खर्च गर्न लागेको हो।

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

देशको आर्थिक तथा ब्यपारिक राजधानीको रुपमा चिनिने र पछिल्लो मधेस आन्दोलनले चर्चा पाएको सीमावर्ती माहानगर वीरगन्जमा आसन्न दोस्रा चरणको स्थानीय तह निर्वाचनका लागि तीन दलले उम्मेदवार चयन गरिसकेका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले मेयरको उम्मेदवार लगभग टुँग्याइसकेका हुन्।

बेहाल लेले-चन्दनपुर सडक

२० वर्षअघि भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्रालयले गरेको कालोपत्रे भत्किएपछि स्थानीयको माग अनुसार समितिले रकम छुट्याएको हो। तर, रकम छुट्याउन थालेको तीन वर्षमा पनि जिविसले सम्बन्धित क्षेत्रमा बजेट खर्च गर्न नसकेको स्थानीयको गुनासो छ।

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ।

दार्जीलिङका नेपाली भाषी आन्दोलनमा, सडकमा सेना उतारियो

पश्चिम बंगाल सरकारले विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि त्यसको विरोधमा दार्जिलिङका नेपाली भाषीहरु आन्दोलित भएका छन्। दाजिर्लिङका विभिन्न स्थानबाट सुरु भएका जुलुशहरु राज भवन नजिकै गएर टुङिएका थिए।

अत्यधिक दुर्घटना भएपछि सडकमा फलामे बार

बर्सेनि ७ नं प्रदेशका पहाडी सडकमा सडक दुर्घटनामा परी थुप्रै मानिसले ज्यान गुमाउने र धेरै मानिस अङ्गभङ्ग हुन थालेपछि पहाडी राजमार्गका सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइएको छ।

दुनै सडकले जोडिन अब साढे आठ किलोमिटर बाँकी

कर्णाली अञ्चलको डोल्पा सडकको राष्ट्रिय सञ्जालमा जोडिन अब आठ किलोमिटर मात्र बाँकी रहेको छ। केही दिनअघि नेपाली सेनाले डोल्पाको बालात्रिपुराकोट नगरपालिकाको खदाङसम्म सडक निर्माणको काम सम्पन्न गरेपछि दुनैसम्मको निर्माण कार्य अब साढे आठ किलोमिटरमा छोटिएको हो।

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारूढ कांग्रेस–माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

सामाजिक सुरक्षाभत्ता नबढाएको भन्दै सडकमै लम्पसार

सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आज प्रदर्शन गरेका छन्। अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए।

समृद्ध बर्दियाका लागी तटबन्ध, सडक सीमा

बर्दियाका नागरिकले 'समृद्ध बर्दिया' निर्माणका लागि तटबन्ध, सुर्खेत जोड्ने तेलपानी सडक र भारतसँगको सीमा सञ्चालनको माग गरेका छन्। नागरिक दैनिकले गुलरियामा गरेकोे 'नागरिकसँग नागरिक' अन्तरक्रिया कार्यक्रममा सहभागिले विकासका लागि सञ्चार माध्यमको भूमिका अपरिहार्य रहेको पनि बताए।

ठेकेदारले टालटुल पारेको सडक सकार्दै सरकार

निर्माण सम्पन्न नहुदै भत्किएको सल्लेरी–ओखलढुंगा सडकखण्ड ठेकेदार कम्पनीले टालटुल पारेर भुक्तानी लिने तयारी गरेको छ। सरकार त्यसलाई स्वीकृति दिन तयार देखिएको छ।

सडक धुलो हटाउने अचुक जुक्ति

सडक अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयका अलावा सम्बन्धित मन्त्रालयका सचिवहरू अनिवार्यरूपमा रहनुपर्छ। टोलीले ठाउँका ठाउँ निर्णय दिनुपर्छ।

दिउँसै अँध्यारो चाबहिल सडक

बुधबार मध्याह्न चाबहिलको सडकमा साँझ परेको देखिन्थ्यो। सडकमा दिउँसै रातझैं अँध्यारोको अनुभव हुने। मध्याह्नमा मात्रै होइन, यस्तो अवस्था चाबहिलमा दिनभरि नै रहन्छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउन करिब तीन महिनाअघि चाबहिल खण्डमा सडक खनियो।

मापदण्ड विपरीत सडक विस्तार

सोलखुुम्बुमा ग्रामीण सडक विस्तारको क्रममा प्रभावकारी सर्भे नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । कच्ची सडकको ट्र्याक खोल्नुअघिको प्राविधिक सर्भे सहि नहुँदा ग्रेड नमिलेका सडकमा सवारी चलाउन समस्या भएको हो ।

प्राथमिकता सडक व्यवस्थापन

पश्चिम भेगमा अवस्थित चन्द्रागिरि नगरपालिकाको  मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन् । उपमेयरमा एमालेबाट लिशा नकर्मी विजयी भइन् । दुवै शिक्षण पेसाबाट राजनीतिमा आएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्