२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको घोषणा

आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ।

धादिङ जिल्ला क्रिकेट संघको अध्यक्षमा कंडेल

नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

पारसलाई क्यानको सम्मान : ७७ नम्बर प्रयोग नगरिने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो। नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

आलोचना गरेको भन्दै क्रिकेट संघका टुर्नामेन्ट डाइरेक्टरलाई हटाईयो

क्रिकेट संघ कास्कीको नेतृत्वविरुद्ध बोलेको भन्दै टुर्नामेन्ट डाइरेक्टरलाई पदबाट राजिनामा दिन बाध्य पारिएको छ ।

क्रिकेट संघको साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन नै बाँडिएन

लामो समयपछि संघले तीन ्वर्षको अवधिमा वार्षिक साधारण सभा गर्दै आफ्नो योजना सार्वजनिक गर्यो । यद्यपी कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने सभा उपस्थित अतिथि तथा संघका पदाधिकारी, साधारण सदस्यले अध्ययन गर्ने मौका भने पाएनन् ।

भदौ पहिलो साता क्रिकेट संघको वार्षिक साधारण सभा

झण्डै साढे दुई वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा हुँदैछ । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी भदौ १५ भित्रमा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णयसँगै कास्की जिल्ला क्रिकेट संघले पनि वार्षिक सभा गर्ने निर्णयमा पुगेको हो ।

मेरो नेतृत्व क्यानको आवश्यकता हो : पारस

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट संघको व्यवस्थापनमा आफ्नो आवश्यकता रहेको मंगलबार बताएका छन्।

मुद्धा फिर्ता लिन निर्वाचित क्यानको सर्त

नेपाल क्रिकेट संघ (क्यान) विवाद सुल्झाउन बनेको स्वतन्त्र टोलीले सोमबार अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन आग्रह गरे पनि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले एकतर्फी रुपमा मुद्धा फिर्ता लिन नसकिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्