रिभानलाई खुला टेबलटेनिसमा स्वर्ण
रिभान वज्राचार्यले शनिबार मैत्रीपूर्ण खुला टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।
रिभान वज्राचार्यले शनिबार मैत्रीपूर्ण खुला टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।
होप्स टेबल टेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन्।
विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन्।
रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले आइतबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।
नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
ललितपुर-१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।
सुनसरीका बोधित डिसी र एपिएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।
जुनियर गल्र्स सिंगलतर्फ डिपिएस स्कुलकी चार्बी अग्रवाल र सगरमाथा स्कुलकी रुबी मेहता तृतीय, सगरमाथा स्कुलकी निकिता तामाङ दोस्रो तथा नमुना विद्या मन्दिरकी अञ्जली साह प्रथम, जुनियर ब्वाइज सिंगलतर्फ शिक्षादीप स्कुलका रोशन साह र यूरोकिड्स स्कुलका प्रतीकजंग बस्नेत तृतीय, आदर्श माविका आशिष चौहान दोस्रो तथा आदर्शकै अर्पण भट्टराई प्रथम भए।