२२ पुस २०८२ मंगलबार
image/svg+xml

एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन

नेकपा (एमाले) ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ।

‘ग्रिसमा व्यावसायिक अवसर’ विषयक अन्तर्राष्ट्रिय व्यापार सम्मेलन काठमाडौंमा सम्पन्न

सम्मेलनले नेपाल–ग्रिसबिच लगानी, व्यापार तथा सहकार्यका सम्भावनाबारे कूटनीतिज्ञ, व्यवसायी तथा नेपाल–ग्रिस मैत्री संस्थाका प्रतिनिधिलाई एकै मञ्चमा ल्याएको थियो।

मधेश प्रमुखलाई प्रधानमन्त्रीको आग्रहः शान्ति र सद्भाव कायम राख्न अभिभावकीय भूमिका खेल्नुहोस्

साथै पछिल्ला दिनमा मधेसमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न मधेश प्रमुखलाई प्रधानमन्त्रीको आग्रह थियो ।

देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने वर्तमान आवश्यकता भएको बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उदयपुरबाट १४ जना सिफारिस

प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको उदयपुरका लागि पार्टीले क्षेत्र नं. १ बाट ६ र २ बाट ८ जनाको नाम सिफारिस गरेको हो ।

राजनीतिमा लाग्ने वा नलाग्नेबारे अझै निर्णय गरेको छैन: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी दिनमा सक्रिय राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने विषयमा आफूले कुनै निर्णय नगरेको बताएका छन्।

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदी विजयी

संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार मतदान भएको थियो । निर्वाचनबाट नयाँ कार्यसमितिमा सुवेदी प्यानलका अधिकांश उमेदवारहरु निर्वाचित भएका छन् ।

निधिमाथि दुर्व्यवहारविरुद्ध जनकपुरमा आक्रोश: गगनको पुतला दहन

यता मङ्गलवारै दिउँसो विशेष महाधिवेशनको मागकर्ताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाहिर निधिमाथि दुर्व्यवहार गरेका थिए। निधिले

विदेशमा रहेका नेपालीले यसपालि भोट हाल्न नपाउने, शीर्ष दलले नै सरकारलाई भनेका थिए- ‘नियम नबदलौं’

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताले मतदान गर्न नपाउने संकेत गरेका छन्।

‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिने भनेको हो, नेपाली मूलका विदेशी नागरिकलाई होइन’

'त्यो कसलाई भनेको हो भने जसको नागरिकता नेपालको छ, जसको पासपोर्ट नेपालको छ,’ उनले भने, ‘जसले कमाएको पैसा नेपाल पठाउँछ, जसका जहान, छोराछोरी, आमाबुबा नेपालमा छन्, जसको घर नेपालमा छ, जसको भविष्य नेपालमा छ।’

एमालेलाई चुनावमा ल्याउन सकस परेको सञ्चारमन्त्रीको संकेत

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा (एमाले) लाई निर्वाचनको प्रक्रियामा सहभागी गराउनु सरकारका लागि चुनौतीपूर्ण रहेको संकेत गरेका छन्।

राजीनामा दिन प्रधानमन्त्रीबाट कुनै निर्देशन वा सुझाव आएको छैन: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

प्रमुख दलहरुकै सहमतिमा सुशिला कार्की प्रधानमन्त्री बन्नुभएको हो: खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्की प्रमुख राजनीतिक दलहरूको सहमतिमै प्रधानमन्त्री नियुक्त भएको र यो सरकार गठन भएको स्पष्ट पारेका छन्।

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नु मेरो लागि आत्मसन्तुष्टिको विषय बन्यो: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिने कार्यकालमा पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न पाउनु नै सबैभन्दा बढी आत्मसन्तुष्टिको विषय बनेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्