नेप्सेमा १६ दशमलव ८२ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।
पाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ।
नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये मङ्गलवार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा कायम भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीति आउनुअघि सेयर बजारको गति सामान्य अवस्थामा रहने देखिएको छ।
सबैभन्दा धेरैले कारोबार बढ्नेमा लघुवित्त उपसूचक परेको छ। यो ८१ बिन्दुले बढेको हो। यस्तै जीवन बिमा ८० र निर्जीवन बिमा ७२ बिन्दुले बढेका छन्। मंगलबारको नेप्से परिसूचक बढाउनमा यीनै उपसूचकमा आवद्ध कम्पनीहरूको भूमिका रहेको छ ।
साताको पछिल्ला दुई दिनमा सेयर कारोबारमा आएको सुधारले नेप्से परिसूचक ७१ बिन्दुले बढेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताएपछि सेयर बजारमा पहिरो गइरहेको थियो। मंगलबार भने नेप्से परिसूचक ११.६८ बिन्दुले बढेर १९२७.२८ मा पुगेको हो। यो ०.६१ प्रतिशतको वृद्धि हो।
साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।