२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संविधान संशाेधनविरूद्ध एमालेकाे प्रदर्शन

नेकपा एमाले भातृ संगठनहरू युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले संविधान संशाेधन विधेयककाे विराेध गर्दै संयुक्त रूपमा काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

सीमाकंन हेरफेरको बिरोधमा प्युठान बन्द, बिरोध प्रदर्शन

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्युठानबासी आन्दोलित भएका छन्। हालको पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला प्रदेश नम्बर ४ र ६ मा गाभ्ने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको निर्णय बिरुद्ध जिल्ला बन्दको आह्वान गरिएको छ। बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा र सरकारको संशोधन विधेयक बिरुद्ध प्रदर्शन भइरहेको छ।

पुन:मत गणना माग गर्दै भएको प्रदर्शनमा हिलारी सहभागि

अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटको तर्फबाट उम्मेदबार भएकी हिलारी क्लिन्टनले वासिङटनमा पुनः मत गणना गर्न माग गदै भएको प्रदर्शनमा सहभागि भएकी छन्।

प्रहरी प्रशासन विरुद्ध खलंंगामा प्रदर्शन

जिल्ला प्रशासन कार्यालय जुम्लासँगै जोडिएको कर्णालीकै ठूलो चन्दननाथ मन्दिरमा करौडौं मूल्यका मूर्ति चोरी भइरहेको भन्दै युवाहरुले खलंगामा प्रदर्शन गरेका छन्। प्रशासन नजिकैबाट करोडौंको मूर्ति चोरी हुँदासमेत प्रहरीले जानकारी नपाएको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रहरी विरुद्ध चर्को नारावाजीसमेत गरेका छन्।

कमजोर ब्याटिङ प्रदर्शन

नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ कमजोरी पुनः एकपटक छताछुल्ल हुँदाशनिबार पाकिस्तानलाई ९ विकेटले नतिजा सुम्पिएको छ। थाइल्यान्डको बैंककमा शनिबार सुरु वुमन्स ट्वान्टी–२०एसिया कपक्रिकेटमा नेपाली टोली १८.१ ओभरमा अलआउट हुँदा ४७ रनमात्र जोड्न सफल भयो।

पुस्तक प्रदर्शनीले बढाए पाठक

‘सफलताका लागि पुस्तकसँग प्रेम’ सन्देशसहित राजधानीको भृकुटीमण्डपमा जारी राष्ट्रिय पुस्तक मेलामा पाठकको संख्या उत्साहप्रद रुपमा बढेको छ । मंसिर ३ गते सुरु प्रदर्शनीमा पुस्तकप्रेमीको संख्या बढीरहेको आयोजक डिकुरा प्रकाशनले जनायो ।

प्रतिभाको अर्को उत्कृष्ट प्रदर्शन

प्रतिभा मालीले फेरी एक पटक प्रभावशाली प्रदर्शन गरेपछि माल्दिभ्समा जारी माल्दिभ्स क्लब लिग च्याम्पियनसिपमा मिस्किमागु इमेन जी ग्लुहन क्लबले तेस्रो जित हात पारेको छ। बुधबार मिस्किमागु इमेनले फैसदा क्लबलाई २५–२३, २६–२४, २५–२२ ले हराउँदा नेपाली राष्ट्रिय टोलीकी मुख्य स्पाइकर प्रतिभाले क्विन अफ द म्याचको पुरस्कार जितिन्।

एमाले नेता नेपालको विरोधमा लहानमा प्रदर्शन

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आइतबारदेखि लहानमा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनको लहान आगमनको बिरोध गर्दै मधेसी मोर्चाका कार्यकर्ताहरु सोमबार विहानदेखि पूर्वपश्चिम राजमार्गको लहान खण्डमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन्। सोमवार विहानैदेखि मोर्चाका कार्यकर्ताले टायर बाल्ने र सुरक्षाकर्मीले निभाउने क्रम जारी छ। सो क्रममा सुरक्षाकर्मी र विरोधकर्ताबीच घम्साघम्सी नै भएको थियो।

हमिदको डेब्युमै उत्कृष्ट प्रदर्शन

टेस्टमा डेब्यु गरेका युवा ब्याटसम्यान हसिब हमिदले उत्कृष्ट ब्याटिङ गरिरहँदा इङ्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पकड जमाएको छ। राजकोटमा जारी टेस्टको दोस्रो इनिङमा हसिबले अविजित ६२ रन बनाएपछि शनिबार दिनको खे सकिँदा इङ्ल्यान्डले १ सय ६३ रनको अग्रता लिएको छ।

विश्वकै सर्वाधिक ठूलाे थाङ्का प्रदर्शनी काठमाडाैंमा

नेपाल–जापान मैत्रिपूर्ण सम्बन्धकाे ६० अाैं वर्षगाँठका अवसरमा काठकाडाैंकाे दशरथ संगशालामा बिहीबार विश्वकै ठूलाे अाकारकाे थाङ्का प्रदर्शनी शुरू भएकाे छ।

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा प्रर्दशन भएको छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्।

एकादेशमा महोत्वसमा ७५ फिल्म प्रदर्शन हुने

विभिन्न विषयमा आधारित लघु चलचित्रहरुको एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारदेखि राजधानीमा सुरु हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीबारे आयोजकले जानकारी गरायो ।

बेइजिङमा नेपाली कला प्रदर्शनी

चीनको बेइजिङस्थित जु लिन इस आर्ट सेन्टरमा नेपाली कलाकारका कलाकृतिहरुको प्रदर्शनी चलिरहेको छ । नेपालमा विगत दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धन गर्दै आइरहेको थाङ्का हाउस तथा चीनको जु लिन इस आर्ट सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।

‘धर्तीपुत्र’ प्रदर्शन

भक्तपुर- कक्षा १० मा अध्ययन गर्दै गरेका १५ वर्षीय आदित्य खड्काले निर्माण गरेको छोटो चलचित्र ‘धर्तीपुत्र” प्रदर्शन गरिएको छ। छोटो उमेरमै सफल चलचित्र निर्माताको परिचय बनाउन सफल खड्काले गत वर्षको भूकम्पमा २२ घन्टा पुरिएर जीवितै उद्धार गरिएका भक्तपुरका चारमहिने बालक सोनिस अवालको कथालाई समेटेर पाँच मिनेटमा समेटेर चलचित्र निर्माण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्