२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बेलायतको संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन

नेपालमा दुई वर्षअघि गएको भूकम्पसँग सम्बन्धित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको छ। नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ।

अमलाको उत्कृष्ट प्रदर्शन जारी

ओपनर हासिम अमलाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेपछि इन्डियन प्रिमियर लिगमा आइतबार किङ्स–११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले हराएको छ। यसअघिको खेलमा अमलाले अविजित १ सय ४ रनको योगदान गरे पनि पन्जाब मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित भएको थियो।

भेनेजुयलामा प्रदर्शनका क्रममा १२ जनाको मृत्यु

भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् ।

कलैयामा मोर्चाको विरोध प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख ३ दलले संविधान संशोधनको नाममा मधेसी, आदीवासीजनजाति, अल्पसंख्यक समुदायलाई धोका दिएको बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेको छ ।

अमेरिकामा भूकम्प पीडितका कला प्रदर्शनी

नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन् ।

भेनेजुएलामा  प्रहरी र प्रदर्शनकारीबीच झडप

भेनेजुएलामा गत हप्ता भएका चार वटा ठूला प्रदर्शनमध्ये शनिबार भएको पछिल्लो प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ ।

मन्सुरीको अलराउन्ड प्रदर्शन

अल्फाज मन्सुरीको अलराउन्ड प्रदर्शनप्रेरित त्रिभुवन विश्वविद्यालयले निस्ट कलेजलाई ६ विकेटले पराजित गर्दै युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। अल्फाजले ४ विकेट लिनुका साथै अविजित २३ रनको योगदान गरेका थिए।

रामको अलराउन्ड प्रदर्शन

राम भट्टराईको अलराउन्ड प्रदर्शनप्रेरित के एन्ड के कलेज शुक्रबार राजश्री कलेजलाई ६ विकेटले हराउँदै युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।

दुई सय वर्षअघिको पुस्तक प्रदर्शन हुँदै

भिमसेन थापाले शासन गरेको समयको कुरा हो यो । जतिबेला कलाकारिता दरबार र निकटका मानिसको निजी सम्पत्ति मानिन्थ्यो । त्यही समयमा कलाकार राजमान सिंह चित्रकारले भने नेपालमा चराको अध्ययन गरेका बेलायती अध्येता ब्रायन हड्सनसँग मिलेर चराका सुन्दर चित्रहरु कोरे ।

धादिङमा कृषि पर्यटन प्रविधि प्रदर्शनी मेला हुँदै

धादिङको त्रिशुली नदिमा कृषि, पर्यटन प्रविधि प्रदर्शनी मेला हुने भएको छ। जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको हो।

टर्कीमा एक लाख भन्दा बढी प्रदर्शनकारी पक्राउ

टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् ।

भक्तपुरमा कृषि मेला तथा प्रदर्शनी हुने

भक्तपुरलगायत उपत्यकाका किसानलाई एउटै ठाउँबाट सेवा पुर्याउने उद्देश्यले जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ ।

सडक विस्तारको विरोधमा प्रदर्शन

काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले उपत्यकामा भइरहेको सडक विस्तारको विरोधमा प्रदर्शन गरेको छ।

विश्वकप छनौटमा खराब प्रदर्शन गर्ने खेलाडीलाई पत्नीको रातो कार्ड

एक चिनियाँ खेलाडीकी पत्नीले अवे खेल खेलेका कारण आफ्ना पतिलाई रातो कार्ड देखाएकी छिन्। विश्वकप छनोटअन्तर्गत महत्वपूर्ण खेलमा लज्जाजनक गल्ती गरेको भोलिपल्ट बुधबार ती खेलाडीले आफ्नै पत्नीबाट रातो कार्ड सामना गरेका थिए।

एकैसाथ राजधानीका आठ ग्यालरीमा प्रदर्शनी

बौद्धको ह्यात रिजेन्सी होटलस्थित तारागाउँ म्यूजियम यतिबेला विभिन्न कलाकारका कलाले भरिभराउ छ। उता नेपाल कला परिषद, बबरमहलको ग्यालरी पनि उस्तै कलाकारका कलाले भरिएको छ। पाटन दरबारस्क्वायर भित्र रहेको पाटन म्युजियममा पनि यतिबेला स्वदेशी र विदेशी  कलाकारका उत्कृष्ट कलाको प्रदर्शनी चलिरहेको छ।  यति मात्र हैन, काठमाडौंका सबै ग्यालरी यतिबेला यस्तै प्रदर्शनीले भरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्