२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियस्तरको पूर्वाधारयुक्त प्रदर्शनी केन्› निर्माण गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजनामा गरेको छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै दाहालले प्रदर्शनीस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउने बताए।

भारतीय दूतावास अगाडि प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज (भिडियो)

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामामा एक नेपालीको मृत्यु भएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।

संघीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गर्दै

संघीयता, पहिचान र अधिकारका लागी आन्दोलनरत संघीय गठबन्धनले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ। सप्तरी घटनाको विरोधमा गठबन्धनले विरोध प्रदर्शन गर्न लागेको हो।

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन, प्रहरीको मोटरसाइकलमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस आन्दोलनको पहिलो दिन रौतहटमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। मोर्चाका कार्यकर्ता र विद्यार्थीहरुले रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।

सप्तरीमा एमालेको सभा सुरु, कार्यक्रम स्थल वरपर मोर्चाको प्रदर्शन

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभा सुरु भएको छ। कार्यक्रम स्थल गजेन्द्र नारायण औधोगिक क्षेत्रमा एमाले अध्यक्ष तथा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल आइपुगेका छन्। सभालाई एमाले नेता रामपृत पासवानले सम्वोधन गरिसकेका छन्।

बलात्कारको विरोधमा राजापुरमा प्रदर्शन

पाँच दिनअगाडि आफ्नै शिक्षकले ६ वर्षीया बालिकालाई बलात्कार गरेको विरोधमा बर्दियाको राजापुरका विभिन्न विद्यालयका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

आर्मीको कमजोर प्रदर्शन

साबिक उपविजेता एपिएफ र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्। जितपछि एपिएफले प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। साबिक विजेता रेलवेले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

छैठौं राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु

उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्नुपर्ने बताएका छन्। उनले नेपाली छाला जुत्ता उद्योगलाई पनि अन्तर्राष्ट्रिस्तरसम्म प्रवर्द्धन गर्नका लागि उद्योग मन्त्रालयले गर्नुपर्ने कानुनी तथा कागजी प्रक्रिया छिटो ढंगले टुंग्याउने समेत बताए।

इनरुवामा मसाल जुलुस प्रदर्शन

सरकारले संविधान संशोधनलाई थाति राख्दै स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुनसरीको सदरमुकाम इनरुवामा मङगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।

हजारौं प्रदर्शनकारीले भने:ट्रम्प मेरो राष्ट्रपति होइन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन्।

सद्भावनाका कार्यकर्ताद्वारा निर्वाचनको विरोधमा प्रदर्शन

संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको भन्दै वीरगन्जमा विरोध भएको छ। मधेसी मोर्चाले अह्वान गरेको आन्दोलनलाई सफल बनाउन अह्वान गर्दै मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका कार्यकर्ताले वीरगन्जमा प्रदर्शनसहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

नेपालका पुराना कलाकार जीवरत्न शाक्यका चित्र प्रायः कमैले देख्न पाउँछन्। उनको निधनपछि त उनका कला हेर्न चाहनेले पनि पाएका छैनन्। त्यस्तै उमेरले ८४ काट्दै गरेका कलाकार गेहेन्द्रमान अमात्यका कला नयाँ–पुराना पुस्ता सबैले मन पराउँछन्।

सुनीलको कीर्तिमानी प्रदर्शन

सुनील थापा मगरले कीर्तिमानी प्रदर्शन गर्नाका बावजुद शनिबार नेपाल दोस्रो दृष्टिबिहिन ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको छ। जारी प्रतियोगितामा यो नेपालको चौथो हार हो।

भियतनामी कला प्रदर्शन

साठी वर्षे भियतनामी कलाकार डेङ केनका प्रिन्ट चित्रको प्रदर्शनी राजधानीस्थित अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन शुक्रबार उद्योगी राजेशकाजी श्रेष्ठले गरे। एक दर्जनभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन्।

पहिलो गाँसमै ढुङ्गा: ट्रम्प विरुद्ध विश्वव्यापी प्रदर्शनको तयारी

अमेरिकामा ४५ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प आएसँगै महिला अधिकार लगायत नागरिक अधिकारमा चुनौति थपिएको भन्दै शनिबार हजारौँको संख्यामा विरोध ¥यालीको तयारी गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्