२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जयरामको उत्कृष्ट प्रदर्शन

५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै जयराम श्रेष्ठ सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शीर्ष स्थानमा पुगे। रोयल नेपाल गल्फ क्लबमा बुधबार ३६ होल समाप्तीमा जयरामले ७ अन्डर १ सय २९ स्कोर गरे। जयरामले प्रतियोगिताको पहिलो दिन २ अन्डर ६६ स्कोर गरे। ६ अन्डर १ सय २० स्कोर गरेका सञ्जय लामा प्रतियोगिताको दोस्रो स्थानमा छन्।

यस्ताे देखियाे एमालेकाे शक्ति प्रदर्शन

नेकपा एमालेकाे नेतृत्वमा ९ वटा विपक्षी दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन्। संविधान संशाेधन प्रस्तावप्रति चर्काे असहमति जनाउँदै अाएका दलहरूले प्रदर्शनी मार्गमा उक्त सभाकाे अायाेजना गरेका हुन्।

एमालेको ‘दशक यताकै ठूलो’ प्रदर्शन, अस्तव्यस्त ट्राफिक

राजधानी काठमाडौंमा नेकपा एमालेसहित ९ विपक्षी दलको शक्ति प्रदर्शन सुरू भएको छ। दिउसो १ बजेदेखि उपत्यकाका ४० स्थानबाट र्‍याली निकाल्ने पूर्व योजना अनुसार नै र्‍यालीहरू सुरू भएका छन्। सबै र्‍यालीको जमघट रत्नपार्कमा हुनेछ। रत्नपार्कमा जुट्ने मुल र्‍यालीको अगुवाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

संशोधनविरुद्ध एमालेको बृहत् प्रदर्शन, जबरजस्ती गरे कडा जवाफ दिने ओलीको चेतावनी

संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ राजनीतिक दलले शुक्रबार राजधानीमा बृहत् प्रदर्शन गर्ने भएका छन्। सरकारले संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेर गर्न लागिएको  प्रदर्शनमा जनसहभागिता 'ऐतिहासिक' हुने दाबी आयोजक पक्षको छ।

त्रिविले ताेकेकाे २८ वर्षे उमेरहदविरुद्ध विद्यार्थी नेताहरुको प्रदर्शन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्याथर्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारको उमेरमा तोकेको हदबन्दीको विरोधमा बिहीबार साँझ वीरगन्जस्थित ठाकरराम बहुमुखी क्याम्पस अगाडी नेपाल विद्यार्थी संघआबद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बुधवार बसेको त्रिविको ४२ औं त्रिवि सभा(सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको थियो।

‘कुलमानलाई काम गर्न देउ’ भन्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङका समर्थक र प्रहरीबीच राजधानीको माइतीघरमा झडप भएको छ। नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरूद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

मोर्चा आवद्ध दलहरुद्वारा रौतहटमा ‘खबरदारी शक्ति प्रदर्शन’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध राजनीतिक दलहरुले सोमबार रौतहट सदरमुकाम गौरमा संविधान संशोधनको माग गर्दै प्रदर्शन गरेनका छन्। ‘खबरदारी शक्ति प्रदर्शन’ नाम दिइएको उक्त प्रदर्शन बिपी चोकबाट सुरु भएर भन्सारस्थित क्रान्तिद्वारसम्म भएको थियो।

सडक विस्तार विरुद्ध प्रदर्शन गर्ने प्रहरी नियन्त्रणमा

कानुन विपरीत सडक फराकिलो पार्न खोजेको भन्दै प्रदर्शन गर्ने तीन दर्जन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जोरपाटी– सुन्दरीजल सात किमी सडक केन्द्रबाट दुबैतिर ११ मिटर विस्तार गरी २२ मिटर फराकिलो बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणले शुक्रबार चिन्ह् लगाएको थियो ।

एमाले लगायतका दलले संशोधन प्रस्तावविरुद्ध शक्ति प्रदर्शन गर्ने

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका साना दलले प्रदर्शन गर्ने भएका छन्।

जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड

नेपाल जुत्ताको बजार विस्तार गरी उपभोक्तासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नको लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको छ। आगामी ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६० उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका जुत्ता–चप्पल राखिएको छ।

राष्ट्रिय औद्योगिक प्रदर्शनी : एक सयदेखि दश हजारसम्मका जुत्ताचप्पल

काठमाडौँको भृकुटीमण्डपमा आजदेखि जुत्ताचप्पल तथा छालाजन्य बस्तुको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही पुस ११ गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा रू १०० देखि रू दश हजारसम्मका जुत्ताचप्पल राखिएका छन् ।

हत्याको विरोधमा प्रदर्शन, लुम्बिनी बन्दकाे अाह्वान

युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।

गुल्मीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, सांसदसहित २५ बढी घाइते

जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सदरमुकाम गुल्मी सदरमुकाम तम्घास तनावग्रस्त बनेको छ। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाई धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो।

श्रीलंकाविरुद्ध सनसनीपूर्ण प्रदर्शन

शतकलाई१० रन टाढा रहेका दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरको तेस्रो बलमा विकेट गुमाए पनि नेपाल एसिसी यु–१९ एसिया कप क्रिकेटमा बिहीबार आयोजक श्रीलंकासँग १ रनले पराजित भएको छ। अन्तिम ओभरमा नेपालमा जित पाउन ८ रनआवश्यक थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्