लेबनानको विजयी सुरुआत
दोस्रो हाफमा भने लेबनानले आक्रामक खेल देखाउँदै समूहतालिकामा स्पष्ट अंक जोड्न सफल भएको हो।
दोस्रो हाफमा भने लेबनानले आक्रामक खेल देखाउँदै समूहतालिकामा स्पष्ट अंक जोड्न सफल भएको हो।
भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले सहभागिता जनाउने भएको छ।
अग्रता जोगाउन नसक्दा नेपालले यु–१७ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशसँग १–१ को बराबरी नतिजा सामना गरेको छ।
घरेलु मैदानमा आजबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।
विश्वभर फैलिएको कोरोना (कोभिड–१९) को महामारीका कारण वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता निश्चित भएको हो। यो संस्करणमा भुटान र पाकिस्तान भने सहभागी हुने छैनन्।