२२ वैशाख २०८१ शनिबार
image/svg+xml

१४ अंकले नेप्से घट्दा झण्डै चार अर्बको कारोबार

पाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ।

सिटिजन्स बैंक डिबेञ्चर योजना नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।

शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन

नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ।

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।

नेप्से परिसूचक ६ दशमलव ४५ अङ्कले घट्यो

कारोबार भएका १३ उपसमूहमध्ये मङ्गलवार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ।

नेप्से परिसूचकमा २९ दशमलव ४७ अंककाे वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा कायम भएको छ।

नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ।

सेयर बजारको सामान्य गति नेप्से ४ बिन्दुले बढ्यो

चालु आर्थिक वर्षको मौद्रिक नीति आउनुअघि सेयर बजारको गति सामान्य अवस्थामा रहने देखिएको छ।

कारोबार २ अर्ब माथि,नेप्सेमा १६ बिन्दुको सुधार

सबैभन्दा धेरैले कारोबार बढ्नेमा लघुवित्त उपसूचक परेको छ। यो ८१ बिन्दुले बढेको हो। यस्तै जीवन बिमा ८० र निर्जीवन बिमा ७२ बिन्दुले बढेका छन्। मंगलबारको नेप्से परिसूचक बढाउनमा यीनै उपसूचकमा आवद्ध कम्पनीहरूको भूमिका रहेको छ ।

दुई दिनमै नेप्से ७० बिन्दुले बढ्यो, कारोबार रकम भने २ अर्ब मात्र

साताको पछिल्ला दुई दिनमा सेयर कारोबारमा आएको सुधारले नेप्से परिसूचक ७१ बिन्दुले बढेको छ।

नेप्सेमा ११ बिन्दुको झिनो सुधार

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताएपछि सेयर बजारमा पहिरो गइरहेको थियो। मंगलबार भने नेप्से परिसूचक ११.६८ बिन्दुले बढेर १९२७.२८ मा पुगेको हो। यो ०.६१ प्रतिशतको वृद्धि हो।

साताभरमा नेप्से १६६ बिन्दुले बढ्यो: लगानीकर्ताको आत्मबल फर्केको संकेत

साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्