विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
विपक्षीको निरन्तर अवरोध गरेपछि बैठक बुधबारसम्मको लागी स्थगित गरिएको हो।
विपक्षीको निरन्तर अवरोध गरेपछि बैठक बुधबारसम्मको लागी स्थगित गरिएको हो।
नेपाली इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमयी घटनाका रूपमा रहेको 'नारायणहिटी राजदरबार हत्याकाण्ड' सम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि संशय मेटाउन सकेको छैन।
सरकारले ओजोन तह संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादमा संसद्मा बोलेका कुरा पुन: सुन्न आग्रह गरेका हुन्।
सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ।
कालीकोटको महावै गाउँपालिकाले ५५ दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएको छ।
सप्तरीको एउटा सामान्य गाउँबाट सुरु भएको सपना अहिले अमेरिकी पेटेन्ट, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र हलिउडसँग जोडिएको छ।
विवादका बिच नाटक ‘लुसिफ राइजिङः अ जेन–जेड प्ले’ आज (मंगलबार)देखि पुन: मञ्चन हुने भएको छ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूहरूले हालसम्म पनि न्याय खोजिरहेको बताएका छन्।
पार्टी सचिवालयको बैठकले केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनबिच भेटवार्ता भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार (भोलि) र बिहीबार (पर्सी) ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला आयोजना हुने भएको छ।
प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताए।
अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेला परेको छ।
अपरेशन चेकमेट अन्तर्गत अमेरिकामा करिब ३० भारतीय नागरिक पक्राउ परेका छन्।