२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

भारतीय अर्थमन्त्रीपछि विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

बिहीबारदेखि तीनदिने भारत भ्रमणमा रहेका वाग्लेले विपद्पछिको पुनर्निर्माणसँगै नेपाल र भारतबिचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल गरिरहेका छन्।

विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम कम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

रसुवाको विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम टार्नका लागि सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण हुने विज्ञहरूले जोड दिएका छन्।

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेड्ने

मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्।

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउदै छन्।

अन्योलमा एन्फा, निकासका लागि आग्रह

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बन र सरकारी निर्देशनका कारण पछिल्ला महिना नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को गतिविधि ठप्प छन्।

श्रीलंकन अलराउन्डर चरिथ असलंका विराटनगर किङ्सबाट एनपीएल खेल्ने

श्रीलंकाका प्रभावशाली अलराउन्डर चरिथ असलंका आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन्।

आजदेखि ग्यास पुरानै दरमा बिक्री गर्न संघको आग्रह

संघले बिहीबार विज्ञप्ति जारी गर्दै आजदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमै ग्यास बिक्री गर्न आग्रह गरेको हो।

विदेशी मुद्राको विनिमयदर निर्धारण

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

राष्ट्रियसभाको बैठक आज बस्दै

अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

अपर त्रिशूली-१ मा जालीमा अड्किएको अवस्थाका केही श-व देखिए

रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ।

अर्थमन्त्रीलाई ज्ञानेन्द्रको प्रश्न- भारतीय समकक्षीसँग भेट्दा नेपालको झण्डा राख्न सकिएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लङ्घन भएको भन्दै प्रश्न उठाएका छन्।

परराष्ट्रमन्त्रीसँग युएन आवासीय संयोजकको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेका छन्।

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती, कार्यालय सङ्ख्या १८० मा सीमित गर्ने निर्णय

बागमती प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित प्रदेशभर १३४ वटा स्थायी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्