१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘ट्रयाक’ खुलेको १३ वर्षपछि बल्ल थालियो सडक स्तरोन्नति

वि.सं. २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए।

तनहुँमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

आठराई त्रिवेणीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड

ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।

मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक महिला पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।

शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो

इच्छाकामना गाउँपालिका– २ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन।

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

बराहपोखरी गाउँपालिकाबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ।

पर्यटकीय पदमार्गमा बन्याे झोलुंगे पुल

मुस्ताङको थासाङ गाउँपालिका– २ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुंगे पुल निर्माण भएको छ।

खप्तडका ‘उड्ने चरा’ सागर

बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे। ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनी चर्चाको शिखरमा पुगेका हुन्।

नुवाकोट महोत्सवमा लोपोन्मुख 'घोडा नाच' आकर्षण

तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो।

शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

‘पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ। अस्पताल बनाउन भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ। डिपिआर पास गरेर अर्थमन्त्रालय गयौँ। मन्त्रालयले सबै पैसाको सुनिश्चितता छैन भन्छ।’

बराहपोखरीको प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती

बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्