२० आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वकप फुटबलको छनोटमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदै

विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।

नेपाल लाओसको चुनौती सामना गर्न तयार

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा बिहीबार लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र लाओसबीचको खेल हेर्न ३ सय देखि ५ सय तिर्नुपर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ।

बिमल भन्छन्: बढ्दो जिम्मेवारीले अष्ट्रेलिया आए, एनएसएल खेल्न नेपाल आउँछु

अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० देखि

बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ।

१९औँ एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसँग खेल्दै

१९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसँग खेल्दै छ।

अमेरिकामा रहेका नेपाली समुदायको फुटबल र भलिबल, एक हजारभन्दा बढी सहभागी

अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन्।

१९ औं एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल नेपाली नेपाली टोली भियतनामसँग पराजित भएको छ।

स्पेनका महिला फुटबलरले प्रशिक्षण बहिष्कार गर्ने

महिला विश्वकप विजेता स्पेनका खेलाडीले स्पेनिस फुटबल फेडेरेसनमा परिवर्तन नभएसम्म राष्ट्रिय टोलीको प्रशिक्षण नै बहिष्कार गर्ने भएका छन्।

पोल्याण्डका फुटबल प्रशिक्षक फर्नान्डो बर्खास्त

युरो कप छनोटमा कमजोर नतिजा र प्रर्दशनका कारण पोल्याण्डले प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो।

फुटबलप्रेमी थिए नेम्वाङ

कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भन्नुभएको थियो, ‘मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु।अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।

एन्फा भित्रको विवाद उत्कर्षमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाली फुटबलभित्रको विवाद एक पटक फेरि उत्कर्षमा पुगेको छ।

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।

युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुँदै

नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस वर्ष भदौ २२ गतेदेखि सुरु हुने भएको खेल संयोजक प्रेमध्वज सारुले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्