२० आश्विन २०८१ आइतबार
image/svg+xml

महिला फुटबलमा चासो र लगानी बढ्ने आशा

यस विश्वकपमा नाइजेरिया, फिलिपिन्स र जमैकाले अपर्याप्त लगानीका कारण निकै संघर्ष झेल्नुपर्यो। तर, पनि यस विश्वकपमा आफ्नो छाप छाडेका यी राष्ट्रका खेलाडी आफ्नो देशको सरकारले सहयोग र चासो राख्ने आशासहित देश फर्किएका छन्।

स्पेनलाई विश्वकप उपाधि

खेलाडीद्वारा विद्रोह घटना एक वर्ष पनि नपुग्दै स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको च्याम्पियन बन्दा इङ्ल्यान्ड १–० ले स्तब्ध भएको छ।

फुटबलर विमल घर्ती मगरले प्रेमीकासंग कसे लगनगाठो

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लामो समयदेखिको प्रेमिका लिना प्रधानसँग विवाह गरेका छन्।

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

तीन बर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यसबर्ष हुने

जिल्लाकै गौरवसंग गाँसिएको खेल सञ्चालन सुरु गर्न सर्वपक्षिय सहमति जुटेपछि तयारीको दुईसाताकै प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको हो। भदौ १४ देखि २० गते सम्म भानुजन मावि अम्बिटारको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने सहमति बनेको लाखेजात्रा फुटलब खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।

मच्छिन्द्र दोस्रो चरण पार गर्न असफल

चार स्ट्राइकरसहित मैदान उत्रिएको मच्छिन्द्र फुटबल क्लब बुधबार एएफसी कपको छनोटअन्तर्गत दोस्रो चरणमा पार गर्न असफल भएको छ।

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

यु–१४ फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

एनएमबी–कपअन अन्तरस्कुल यु–१४ फुटबल प्रतियोगिताको बिहीबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

एनएमबी–कपअन यू १४ फुटबल सुरु

एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका १० स्थित कपन स्पोर्ट्स सेन्टर, कपनमा बुधबार सुरु भएको छ । पहिलो दिन शतप्रतिशत जित हासिल गर्दै चेल्सी र रिब्स ए (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) क्वाटरफाइनल प्रवेश गरेका छन् ।

भुटानी क्लब पारोलाई हराउँदै मच्छिन्द्र दोस्रो चरणमा

नेपाली क्लब मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश पुगेको छ।

आज साँझ मच्छिन्द्र क्लब र भुटानी क्लब पारोबिच खेल हुँदै

एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमासहिद स्मारक ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लब र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबिचआज प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा;साँझ ५ः३० बजे सुरु हुनेछ।

कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चारक्लबलाई फुटबल हस्तान्तरण गरेको छ। क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्