२० आश्विन २०८१ आइतबार
image/svg+xml

यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

जमैका पहिलो पटक नकआउट चरणमा

लिजेन्ड फुटबलर मार्टाको करियर दुखद रूपमा अन्त्य हुँदा जमैकाले बुधबार ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै महिला विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।

महिला फुटबलकी ‘पेले’को अपूर्ण करियर?

ब्राजिलियन फुटबलकी लिजेन्ड मार्टाले आफ्नो अन्तिम महिला विश्वकपमा आफ्नो विरासत र करियर कस्तो होला भन्ने विषयमा भावुक हुँदै आँसु खसालेकी छन्।

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ। त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो।

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए

राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका छन।

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।

१६ वर्षपछिको पुनरागमन सुखद

यो हारसँगै २२ वर्षीया झाङ लिनयानले नेतृत्व गरेको चीन दबाबमा परेको छ। खेल अवधिमा धेरै आक्रामकता देखाए पनि चीन नतिजा भने आफ्नो पक्षमा पार्न असफल रह्यो।

महिला विश्वकप फुटबल :स्पेन र स्विटजरल्याण्डको शानदार जित

महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले आ आफ्ना खेल जितेका छन्।आज भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन्।

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो (तस्बिरहरु)

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।

प्रमुख खेलाडीको पुनरागमनले मनोबल उच्च

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्