७ वैशाख २०८१ शुक्रबार

सरार्फको हत्या आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ।

पुलका सामग्री चोरिएको आरोपमा पक्राउ

मोरङको केराबारी गाउँपालिका– ७ र १० स्थित खदम खोलामा निर्माणाधीन झोलुंगे पुलका सामग्री चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ

निरु हत्याआरोपी पुर्पक्षका लागि जेलमा

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहास्थित गोरालवाडाकी १६ वर्षीया बालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्।

आन्तरिक टर्मिनलका शाखा प्रमुख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

सरकारी हस्ताक्षर कीर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महन्थ पक्राउ

प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।

निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन्।

अन्तर्राष्ट्रियस्तरका खेलाडी हत्याको आरोपमा पक्राउ परेका हजरामाथि अनुसन्धान हुँदै

दश वर्ष पहिले कुस्ती खेलाडी बैरागीको हत्या भएको जिल्ला सदरमुकाम गौरबाटै रौतहट प्रहरीले हत्या आरोपी तत्कालीन प्रेमपुर गोनाही गाविस वडा नम्बर ३ हाल गोनाही देवाही नगरपालिका ७ का जगदेव हजराका ५० वर्षीय छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

माओवादी नेता पाण्डेको हत्यामा पक्राउ परेका ११ जना पुर्वपक्षका लागि कारागार चलान

माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका छन्। हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्