१० मंसिर २०८१ सोमबार
image/svg+xml

अाेली सरकारले बाँड्याे ७ कराेड

सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।

संघीय सरकारले प्रदेशमा अनावश्यक हस्तक्षेप गर्‍यो : मन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकारले मनोमानी ढंगले अगाडि बढेकोले संघीयतालाई नै खतरामा पारेको आरोप लगाएका छन्।

सरकारले ल्यायो ‘भूमि सुशासन’ एप

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको छ।

सरकारले पायो सुनुवाईको मौका

मेलम्ची खानेपानी आयोजनाको ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति पाउन गरेको दाबीमा सरकारले थप सुनुवाईको मौका पाएको छ।

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

प्रदेश नम्बर २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन्।

जुम्लामा सरकारले गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा. गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्।

सरकारले संसद छल्न खोज्यो : कांगेस

नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विषयमा सरकारले संसद छल्न खोजेको आरोप लगाएको छ। जुम्लामा अनशन बसेका डा गोविन्द केसीलाई बल प्रयोग गरी काठमाडौ ल्याउनु र सोही समयमा संसद बैठक ८ दिन सार्नु सरकारको गैर जवाफदेही क्रियाकलाप भएको टिप्पणी कांग्रेसको छ।

सरकारले झारा टार्यो :डा. केसी

जुम्लामा विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले तत्कालका लागि सरकारसँग वार्ताको औचित्य सकिएको बताएका छन् ।

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

वाम विश्लेषक श्याम श्रेष्ठले चिकित्सा क्षेत्र सुधारका सम्बन्धमा डा गोविन्द केसीले उठाएका मागहरुलाई वामपन्थी सरकारले आफ्ना एजेन्डा ठानेर तुरुन्तै व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

सरकारले करारका कर्मचारीको रोजीरोटी खोस्दैनः सचिव थपलिया

विभिन्न सरकारी कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारी बुधवार काममा फर्किएका छन्। साउन १ देखि त्यस्ता कर्मचारीलाई हाजिर नगराउने निर्णय भएपनि उनीहरुको सेवा निरन्तर भएको संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयले जनाएको छ।

सरकारले वार्ताका नाममा झारा टार्ने काम गर्‍याे : डा. केसी

जुम्लामा अनशनरत डा. गोविन्द केसीले तत्कालकालागि सरकारसंग अर्को चरणको वार्ताको औचित्य सकिएको वताएका छन्।

डा. केसीलाई बेवास्ता गरेर सरकारले गल्ती गर्दैछ : नेता गौतम

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

बिरुवा रोप्नेलाई सरकारले खर्च दिने

धेरैलाई थाह नभएको पनि हुन सक्छ। आफ्नो सामुदायिक वन होस् वा निजी जग्गा, त्यसमा बिरुवा लगाएर राम्रो सम्भार गर्ने बिपन्न परिवार वा समूहले सरकारबाट सहयोग पनि पाउने रहेछन्।

डा. केसीकाे उपचारका लागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिरै

जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारकालागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिर बस्न बाध्य भएका छन् ।

सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै

भूमिको उपयोग र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक भूमि नीति ल्याउने भएको छ । । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि नीतिको मस्यौदासमेत तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्