नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो।
पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो।
हिमाली जिल्लाका निषेधित क्षेत्रमा अबदेखि एक्लै पनि पदयात्रामा जान पाइने भएको छ। तर, एक्लै जाँदा पनि साथमा गाइड भने अनिवार्य हुनुपर्नेछ। यसअघि साथमा गाइड भएपनि एक्ला पदयात्री निषेधित क्षेत्रको पदयात्रामा जान पाउँदैनथे। निषेधित क्षेत्रमा समूहमा जानैपर्ने यसअघिको बाध्यकारी नियमले कम्तिमा दुईजना पर्यटक मिलेर पदयात्रामा जाने गरेका थिए।
स्थानीय किसुनदेव मण्डलको घरमा आगलागी हुँदा उनका तीन वटा घर जलेको प्रहरीले जनाएको छ।
फलफूलका बोटका जरामा पर्याप्त चिस्यान भएपछि दाना पोटिलो हुनेसँगै रोगको आक्रमण पनि कम हुने किसानको विगत अनुभव छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले बुबा मोहनप्रसादको अशौच बारेर बसेका छन् । ओलीले बुबा गुमाएको आज ११ औँ दिन पुगेको छ ।
भेलाले सत्य, न्याय, परिपूरण तथा दण्डहिनताको अन्त्य सुनिश्चित गर्न प्रभावकारी र सक्षम आयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ।
चितवनको रत्ननगर नगरपालिका-९ निपनीमा सोमबार ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
पोखरामा चैत दोस्रो सातादेखि 'वाडा अटो शो' हुने भएको छ । वाडा अटो शो मा २० वटा स्टलहरु रहने आयोजकले जनाएको छ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा अत्यन्त सकारात्मक र उपलब्धिमूलक वार्ता भएको जानकारी दिएका छन्।
हेजबुल्लाहले जारी गरेको विज्ञप्तीलाई उद्धृत गर्दै मिडियाले लेबनानी क्षेत्र र जनताको रक्षा गर्न र इजरायली आक्रमणहरूको प्रतिक्रियाका रूपमा अपरेसनहरू सुरु गरिएको बताएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–२ रानीघाटका ३३ वर्षीय टोपबहादुर खत्री फागुन २३ गतेदेखि बेपत्ता भएका थिए।
मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’का गमला सजाएर हरियाली पारिएको छ। मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन्।
सुवेदीले फागुन महिनामा नयाँ बिरुवा लगाएका थिए । करिब २६ हजार बिरुवा रोपिएको सो बगान अहिले ८.६६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
इलामको सन्दकपुर गाउँपालिकाले लोपोन्मुख वन्यजन्दु रेडपाण्डा देखाएर पर्यटन प्रबर्द्धन गर्ने नीति लिएको छ । यही नीति अख्तियार गर्दै सन्दकपुर गाउँपालिकाले तेस्रो रेडपाण्डा महोत्सव गर्दैछ ।
हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन्।