बिना हल्लीखल्ली नवलपुरमा जारी एउटा भेला: ‘महिला नै पहिला’
नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ स्थित पद्मालयमा सातै प्रदेशका करिब ५ सय महिलावादीहरूको उपस्थितिमा दुईदिने देशव्यापी महिलावादी भेला चलिरहेको छ।
नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ स्थित पद्मालयमा सातै प्रदेशका करिब ५ सय महिलावादीहरूको उपस्थितिमा दुईदिने देशव्यापी महिलावादी भेला चलिरहेको छ।
दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो।
४३ किलोमिटर लामो पदमार्गको नाम रेडपाण्डा पदमार्ग रहेको छ। ११ करोडभन्दा बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डासहितका वन्यजन्तु र सयौँ प्रजातिका चराको अध्ययन गर्न पाइन्छ।
अध्यक्ष चौहान र उपाध्यक्ष मावोद्वारा जारी सूचना अनुसार चैत महिनामै वर्षा हुन थालेको र गोलिया निकासी तथा ढुवानीले गर्दा सडक बिग्रने, भत्कने र खाल्डो पर्ने पाइएकाले खाद्यान्न र यात्रुवाहक सवारी साधनका धनी तथा यात्रुले गरेको गुनासोका आधारमा तत्कालका लागि चार दिन गोलिया ढुवानी तथा निकासी बन्द गरिएको हो।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा निर्णय गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् ।
विगत एक वर्षमा ४ लाखभन्दा बढी आँखाका बिरामीहरूको निःशुल्क उपचार गरिएको छ।
काठमाडौंको लैनचौर-महाराजगञ्ज सडक, जमल-भद्रकाली सडक, माइतीघर-तीनकुने सडक, थापाथली-कालिमाटी सडक, ललितपुरको कुपण्डोल-पुल्चोक-जावलाखेल सडकका वरपर फुलेका फूलहरूले मानिसको ध्यान तानेको छ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ।
जापानी अटोमेकरले देशमा भित्राएको यो पहिलो प्रिमियम बीईभी हो, जसले नेपाली विद्युतीय गाडी (ईभी ) बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।
हालसम्म ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिने जानकारी संघीय संसद् सचिवालयमा गराएका हुन्।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबारदेखि बुधवारसम्म बसेको बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई प्रशिक्षित गर्ने तय गरेको हो।
म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडकको स्तरोन्नति कार्य सुरु भएको छ।
न्याय सुलभ पार्न वकिलको शुल्कलगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ।