३१ वैशाख २०८१ सोमबार
image/svg+xml

गठबन्धनको न्यूनतम साझा कार्यक्रम बन्यो, गठबन्धनकै नेताको यस्तो टिप्पणी

पाँचदलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण गर्न बनेको कार्यदलले मस्यौदा तयार पारी शीर्ष नेतालाई बुझाएका छन्।

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन्।

विगतकै कार्यक्रमकै वरिपरि हुने गरी न्यूनतम साझा कार्यक्रम आउने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको परिस्थितअनुसार तयार गरिने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन्।

सरकार बिस्तार गर्न र न्यूनतम साझा कार्यक्रम ल्याउन सरकारले ढिलो गर्याे: सांसद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन र सरकारलाई पूर्णता दिन ढिलाइ गरेको बताएका छन्।

सरकारको न्यूनतम साझा कार्यक्रम: भ्रष्टाचारको छानविनदेखि विदेशमा बस्ने नेपालीको मताधिकारसम्म

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। सोमबार गठबन्धनका शीर्ष नेताहरू सहभागी कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

प्रदेश १ को न्यूनतम साझा कार्यक्रमः चैत मसान्तभित्र सबै नागरिकलाई खोप

प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो।

ओली आरोप, आक्रोश र अपेक्षा

ओलीले आफूले सरकारको नेतृत्व गर्दा गरेका कमीकमजोरी ढाकछोप गर्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अब १५ महिना सरकार चलाउने, त्यसपछि आफू नै शक्तिमा आउने बताए। उनले सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेका प्रति असन्तुष्टि पोख्दै यसबाट सुकुमबासीको घाँटी सेर्ने काम भएको बताए।

सरकारको न्यूनतम साझा कार्यक्रम: सबै नेपालीलाई कोरोना खोपदेखि सीमामा देखिएका समस्या हल गर्ने

सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक भएको छ। सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्