महिलाको नाममा भु–स्वामित्व बढ्दै, एक वर्षमा ५ हजार बढी जग्गाका मालिक
‘यो प्रावधान नहुँदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराइन्थ्यो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ।’ भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले ले भने ‘अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको छ।’