धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर
काठमाडौंस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाैं0डा उपमहानगरपालिका-४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ।सारांश
काठमाडौंस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाैं0डा उपमहानगरपालिका-४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ।सारांश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले प्रतिनिधिसभाको बैठकमा बोल्दै वर्तमान समयमा लोकतन्त्रको व्याख्या विभिन्न रुपले भइरहेको बताइन्।
रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुर चोकमा साइकलयात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको रहस्य चार दिनपछि खुलेको छ।
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट आठ जनालाई नियन्त्रणमा लिएको छ।
प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र अवैध रूपमा सञ्चालित जुवा अखडामा प्रहरीले छापा हानी ६ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौंको प्रमुख प्रवेश नाका नागढुङ्गामा प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका १४ थान आइफोन मोबाइल बरामद गरेको छ।
सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास प्रक्रियाबारे कर प्रणालीको पारदर्शिता, नीतिगत स्थिरता र भन्सार व्यवस्थापन सुधारको विषय प्रमुख रूपमा उठेको छ।
चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रूपमा संवेदनशील र महँगो मानिन्छ।
'वर्षायाम सुरु हुन लाग्यो, जनता घर भत्किने चिन्तामा छन्, उनीहरूको रोजगारी गुम्ने अवस्था छ', उनले भने, 'सडक विभागको सूचनाले उनीहरू त्रसित छन्। नागरिकका निजी घर भत्काउने निर्णय फिर्ता लिनुपर्छ।'
राप्रपाका सांसद ज्ञानबहादुर शाहीले भन्सार कर छलीसम्बन्धी विषयमा अर्थमन्त्रीले संसदीय समितिको छलफलमा झुट बोलेको आरोप लगाएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गर्दैछ।