१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

अर्थमन्त्रीको पहिलो निर्णयः राजस्व अनुसन्धान विभागलगायत १५ वटा ऐन खारेज गर्ने

पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा थप हर्षित छु : निवर्तमान प्रधानमन्त्री कार्की

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्।

कृषिमन्त्री चाैधरीलाई बुवाको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

‘छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ।’ गीताका बुवा जयरामले भने, ‘सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस।’

प्रधानमन्त्री बालेन्द्रलाई एमाले अध्यक्ष ओलीले दिए बधाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिएका छन् ।

कांग्रेस सभापति थापाले दिए प्रधानमन्त्री शाहलाई बधाई, सहयोगको प्रतिबद्धता

सभापति थापाले नवनियुक्त प्रधानमन्त्री शाह तथा उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

बालेन्द्रलाई मोदीको बधाई : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रहरू पहिल्याउने प्रतिबद्धता समेत मोदीले व्यक्त गरेका छन्।

पदभारका लागि बालेन्द्र पुगे सिंहदरबार

भर्खरै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका उनले केहीबेरमा पदभार ग्रहण गर्नेछन्।

सरकार गठनकै दिन रास्वपाको स्पष्ट धारणाः प्रमुख ६ विषयमा गम्भीर हुन कर्मचारीलाई आग्रह

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने आफ्नो स्पष्ट नीति रहँदै आएको छ।

कोमल वलीका बुवाको छतबाट खसेर निधन

चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीको पिता ललित बहादुर वलीको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

बालेन्द्रलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले भने : सहकार्य गर्न तत्पर छौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको भारी विजयपछि प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा शरीफले सामाजिक सञ्जाल 'एक्स' मार्फत बधाई दिएका हुन्।

स्ट्रेट अफ होर्मुज इरानको नियन्त्रणमा

इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागू गरेको छ।

कानुन सुधारको जिम्मा सोविता गौतमलाई

कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग छ।

शाह सरकारका मन्त्री: नयाँ अनुहार, फरक पृष्ठभूमि

उनीहरूको अनुभव, राजनीति यात्रा र चुनौती फरक–फरक भए पनि साझा लक्ष्य सुशासन र परिवर्तन रहेको देखिन्छ।

देउवाले दिए नवनियुक्त प्रधानमन्त्री बालेन्द्रलाई बधाई

सामाजिक सञ्जालमार्फत उनले शाहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन्।

बालेन्द्रलाई विदेशबाटै देउवाको बधाई : सफल कार्यकालको शुभकामना

बधाई सन्देशमा देउवाले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्