४ असार २०८३ बिहीबार
image/svg+xml

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

जुम्लाको गिडीदह: झण्डै ३५ सय मिटरको उचाइमा जलवायु सम्मेलन

पछिल्ला चार वर्षमा भएका अध्ययन, सम्मेलन, पूर्वाधार निर्माण र नीतिगत बहसले गिडीदहलाई कर्णालीको नयाँ पर्यटकीय सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्न थालेका छन्।

प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने

आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने भएका छन्।

नारायणीमा हामफालेका वृद्धको गरियाे उद्धार

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

मेलम्ची खानेपानी आयोजना: निर्माणाधीन संरचनाको अनुगमन

पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ।

वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा १७ बालबालिकाको गयो ज्यान

तनहुँमा नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रणमा परी १७ जना बालबालिकाको ज्यान गएको छ।

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ।

८० वर्षीया वृद्धा मृत अवस्थामा फेला

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित गुडरुङ खोलामा बिहीबार बिहान ८० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन्।

प्रतिनिधिसभा बैठक : प्रतिपक्षी दलले उठान गरेका विषय पूरा गर्न माग

प्रतिनिधि सभाको आजको बैठक सुरुआत हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध गरेका थिए।

काठ चोरी तस्करीको नयाँ जुक्ति

सुरक्षाकर्मी र वन कार्यालयले कडाइ र निगरानी बढाउन थालेपछि काठ तस्करहरूले चोरी निकासीका लागि नयाँ जुक्ति निकाल्न थालेका छन्।

राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब बढि

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व सङ्कलनमा सुधार देखिएको छ।

नेपाली विद्यार्थीलाई पाकिस्तानी दूतावासको छात्रवृत्ति

नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो १४औँ वार्षिक ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’ मार्फत २०० भन्दा बढी उत्कृष्ट नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

कृषकलाई ‘चापकटर र काउम्याट’ प्रदान

बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्