प्रसूतिमा 'ह्युमन मिल्क बैंक' स्थापना गरिने
नेपालमा कतिपय शिशु जन्मिने बित्तिकै आमाको दूध (स्तनपान) खुवाउन नसकिने अवस्थाका शिशुहरुको हकमा कुनै कारणवश आमाको मृत्यु भएको अवस्थामा शिशुलाई चाहिने भन्दा बढी दूध आउने आमाहरुको दूध संकलन गरी दिइने प्रक्रिया हो ह्यूमन मिल्क बैंक।