६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्नू

सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्।

‘रोल नं १’ ले ल्यायो विद्यार्थीलाई पैसा जित्ने अवसर

टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा तथा भिडिओ प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अवसर लिएर आएको छ।

प्रदेश सरकारले धेरै विकासको काम गरेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको बताएका छन्।

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेदेखी लागु गर्न निर्देशन दिएको छ।

संसदमा प्रतिपक्षले पनि सहयोग गरिरहेको छ : सांसद बुर्लाकोटी

उनले संसद्मा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको र यसमा प्रतिपक्षले पनि सकारात्मक सहयोग गरिरहेको बताए।

अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा विमानस्थल

झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ।

रास्वपा मुख्य सचेतकको दाबी : संसद्‍मा जवाफ दिन प्रधानमन्त्रीलाई ल्याउँछौँ

प्रतिनिधि सभामा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर भइरहेका विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सामान्य रूपमा लिएका छन्।

दुर्घटना भएको चार महिनापछि हटाइँदै जहाजको अवशेष

चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ।

सुदूरपश्चिमको अर्थतन्त्र चार खर्ब ६४ अर्ब पुग्ने अनुमान

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो।

के हो संसद्‌मा हर्क साम्पाङले गरेको ‘पर्चा फण्डा’ ?

संसदीय लोकतन्त्रमा विरोध गर्ने अधिकार सुनिश्चित हुन्छ। तर त्यो विरोधको शैली र मर्यादा कस्तो हुने भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

३७ थान राहदानीसहित एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ।

बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणमा सरकारले थप अध्ययन-अनुसन्धान गर्ने

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ।

बालेन सरकारलाई घुँडा टेकाउँछाैं, हामीसँग हिम्मत छ: एमाले सांसद राई

नेकपा (एमाले) का सांसद राजेन्द्र राईले बालेन शाह नेतृत्वको वर्तमान सरकारलाई घुँडा टेकाउने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्