२७ कार्तिक २०८२ बिहीबार
image/svg+xml २०:३९ अपराह्न

पूर्वमन्त्री आलमको निधनमा परोहा नगरपालिकाद्वारा शोक विदा

रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेका सांसद समेत रहेका पूर्वमन्त्री आलमको शनिबार काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको थियो।

स्याङ्जामा देवकोटा साहित्य उत्सव

स्याङ्जा साहित्य प्रतिष्ठानको मुखपत्रको रूपमा प्रकाशित हुँदै आएको रजस्थल साहित्यिक त्रैमासिक पत्रिकाको १०३ अंक प्रकाशित भइसकेको छ।

बालेनलाई दुर्गाको आरोप : जमिन्दारको छोरोले गरिबलाई खेद्‍ने काम मात्र गरे

काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुमवासी बस्तीहरू हटाउने अभियानलाई तीव्रता दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विरोध गरेका छन्।

तालाबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित बाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।

आरक्षणबाट सरकारी सेवामा २६ हजार प्रवेश

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षा उत्तीर्ण गरी आरक्षण कोटाबाट हालसम्म २६ हजार बढीले प्रवेश गरेका छन्।

लघुकथाकार केसीलाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार’

शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसीलाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार-२०८२’ अर्पण गरिने भएको छ।

निर्माण कम्पनी ढिलासुस्ती : अझै कालोपत्र हुन सकेन बेलौरी-कलुवापुर सडक

सडक खण्डको बन्साह वनक्षेत्र हुँदै कलुवापुरसम्मको सडक अझै कालोपत्र हुन बाँकी छ।

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ।

सौराहाबाट रास्वपाको संकल्प : स्वच्छ निर्वाचन, बलियो वैकल्पिक शक्ति

छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ।

नअल्झाऊ यो सरकारलाई

भदौ २३ गते युवाहरूको सहादत र त्यसको भोलिपल्ट ‘स्वार्थ समूह’ले मुलुकमा गरेको अकल्पनीय तोडफोडपछि देश समाल्न सक्ने व्यक्तिको खोजी भएको हो।

तोसिमाको रिफर्म ‘ब्लुप्रिन्ट’ : २०८२ मंसिरमै महाधिवेशन, विचार मिल्नेसँग एकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले ‘रिफर्मेसन मार्गचित्र’ पेश गर्दै पार्टीको वैचारिक–संगठनात्मक क्रान्तिको खाका प्रस्तुत गरेकी छन्।

बाल सुधारगृह नै सुधार्नुपर्ने खाँचो

बालबिझ्याइँ गरेका बालकहरूलाई सुधार गर्न राखिने विराटनगरस्थित बाल सुधारगृह नै सुधार गर्नुपर्ने देखिएको छ।

गृह हरेक हिसाबले संवेदनशील मन्त्रालय हो, के गर्दैछौँ त भन्नै मिल्दैन : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको बताएका छन्।

तरकारी बोकेको जीपले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्