coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

विवादबारे बोल्न तर्किए कार्यवाहक प्रशिक्षक

कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएलगत्तै हुमागाईंले अल्मुताइरीसँगको विवादका कारण एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई समावेश गर्दै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए।

चालीस सदस्यीय प्रारम्भिक टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।

आउने भए प्रशिक्षक अल्मुताइरी!

नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे। सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ।

थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीमा थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

सम्झौतापछि अल्मुताइरीले भने: हामीलाई विश्वास गर्नुस्

एक वर्षको सम्झौता बाँकी रहदै अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन्।

माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।

श्रीलंकालाई कमजोर नआँक्ने

‘हामीले श्रीलंका र बंगलादेशबीचको खेल हेरका थियांै। श्रीलंकाले आक्रामक खेलेको थियो। हामी श्रीलंकामाथि फराकिलो गोलअन्तरका लागि भन्दा पनि पूरा ३ अंकका लागि खेल्छौं।’

अल्मुताइरीलाई लक्ष्य साकार गर्ने अवसर

गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छन्।

एन्फा विवादः छानबिन समितिले बुझायो प्रतिवेदन

विवादकै प्रतिवेदनमाथि असहमति जनाउँदै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरिने संकेत गरेका छन्। सामाजिक सन्जालमा उनले लेखेका छन् ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क।’

अभिषेक र अर्पण बाहिरिए

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको टोलीमा स्ट्राइकर अभिषेक रिजाल, गोलकिपर अर्पण कार्कीसहित शिशिर लेखी बाहिरिएका हुन्।

एन्फा उपाध्यक्षविरुद्ध प्रशिक्षकको निवेदन

एन्फा प्रवक्ता किरण राईले बिहीबार प्रशिक्षक अल्मुताइरीले वरिष्ठ उपाध्यक्षका साथै अन्य दुई सञ्चारकर्मीमाथि छानबिन गर्न माग गर्दै एन्फामा निवदेन दर्ता गराएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्