७ वैशाख २०८१ शुक्रबार

भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

झापामा सवारी दुर्घटनामा परी सात महिनामा ४९ जनाको मृत्यु

चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

भारतको जम्मू काश्मीरमा बस दुर्घटना:३९ जनाको मृत्यु

भारतको जम्मू काश्मीरमा भएको बस दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ।

विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु

उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ।

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

स दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्। उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन्।

थप ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो।

थप ८३४ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना पुष्टि भएको हो।

प्रदेश १ मा १ हजार २ सय ७० जना संक्रमित थपिए

२ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ११ र १ हजार ७ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्