२७ पुस २०८२ आइतबार
image/svg+xml

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ।

रसिलाद्वारा उपाधि रक्षा

त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा महिला सिंगल्सतर्फ उपाधि रक्षा गरेकी छन्।

न्यु डायमन्ड बन्यो च्याम्पियन

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले केएनपी नेरोलेक नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्यु डायमन्ड अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

अवैध हातहतियार बुझाउन कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचित गरेको छ।

हलेसी तुवाचुङमा राष्ट्रपति रनिङ सिल्ड सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा यसवर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

बत्ती जान थालेपछि निर्देशक शाक्यद्वारा समस्या समाधान गर्न निर्देशन

उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उनले स्थलगत निरीक्षण गर्नुका साथै आज सरोकार भएका पक्षसँग छलफल गरेका हुन्।

३० लाख मागेको अभियोगमा एक जना पक्राउ

प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रु ३० लाख रकम मागेको अभियोगमा आज एक जनालाई पक्राउ गरेको छ।

जुम्ला कारागारमा कैदीबन्दीको स्वास्थ्य तथा मानसिक अवस्था परीक्षण

कारागारभित्र रहेका कैदीबन्दीहरू प्रायः राज्यको स्वास्थ्य प्रणालीबाट ओझेलमा पर्ने वर्ग मानिँदै आए पनि जुम्लामा भने उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति गम्भीर चासो दिइएको छ ।

अश्लील सामग्रीका कारण इन्डोनेसियाद्वारा ग्रोक एआई निलम्बित

देशका सञ्चार तथा डिजिटल मामिलामन्त्री मेउत्या हफिदले शनिबार यसबारे जानकारी दिएका हुन्।

ड्रोन विवादले कोरियाली तनाव उत्कर्षमा

उत्तर कोरियाले दक्षिण कोरियामाथि सीमा पार गरी ड्रोन उडाएको गम्भीर आरोप लगाउँदै त्यसको ‘कडा जवाफ’ दिने चेतावनी दिएको छ।

पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्