२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जितेन्द्र रसिकको ’सत्यको खोज’ सहित ३ कृति लोकार्पण

साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक भएको छ।

कथाकार कृष्ण कुसुमको ‘पार्श्वधुन’ प्रकाशित

लामो समयदेखि अमेरिकामा हरेक साहित्यिका गतिविधिमा सक्रिय कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’प्रकाशित भएको छ।

‘यौटा सपनाको अवसान’ सार्वजनिक

आर्थर मिलरद्वारा लिखित ‘डेथ अफ अ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ वी रिडले सार्वजनिक गरेको छ।

‘सिनेमामा कलालाई उच्च महत्व दियौं’

कोलकातामा मैले नारायण गोपाललाई ‘तपाईंको स्वर त मोहम्मद रफीको जस्तो गज्जबको छ’ भनें। उहाँ रिसाउनुभयो र भन्नुभयो, ‘मेरो स्वर कसैको जस्तो छैन, नारायण गोपालको जस्तो छ ।’

समृद्धि सूत्रहरू

सपना त्यो हो, जसलाई ननिदाएका बेला देख्न सकिन्छ। यसरी देखेका सपनाले स्वाभाविक रूपमा सुत्न दिँदैनन्। त्यस्ता सपनाको कार्यान्वयन भएको खण्डमा अपेक्षित परिणाम आउँछ।

आफैंमाथि प्रश्न: ‘कालो अक्षर, रातो अक्षर’

मजदुरका छोराछोरीलाई मजदुर नै बनाइरहन बाध्य पार्ने शिक्षाबारे सोच्ने बेला आएको छ भन्ने उद्घोषले अहिलेको पाठ्यक्रमलाई समयानुकूल बनाउन ढिला भइसकेको देखाएको छ।

अवकाश प्राप्त शिक्षक

प्रिन्सिपल ऊप्रति सकारात्मक थिएनन्। उनले घुमाउरो तरिकाले भन्दै थिए– विद्यार्थीले अरू कसैले पनि भनेको मान्दैनन्। केवल तपाईंप्रति मात्र बफादार छन्। यसरी हामीले स्कुल चलाउन सक्दैनौं। तपाईंले विद्यार्थीहरू भाँडेर अर्को स्कुल खोल्ने विचार त गर्नुभएको होइन ?

गर्भमाथि गम्भीर कथानक

नेपालमा एक लाख सन्तान जन्मँदा एक सय ५१ गर्भवतीको मृत्यु हुन्छ। कुनै रोग नलागी, केवल सन्तान जन्माउँदा यति धेरै महिलाको मृत्यु हुनु दुःखद हो। संसारभर जन्मदर घटिरहेका बेला सन्तान जन्माउने क्रममा मृत्यु हुनुलाई गम्भीरतापूर्वक लिइएको छ।

टोलाएका आँखा, लोलाएका आँखा

हेर्न मन नहुने र पनि हेर्नैपर्ने रहेछ। देख्न नचाहने र पनि देख्नैपर्ने रहेछ। जाने मन नभएर पनि जानैपर्ने रहेछ। खाने मन भएर पनि खान नहुने रहेछ। बोल्ने मन भएर पनि बोल्न नसकिने रहेछ। भेट्नुपर्नेलाई नभेटिने रहेछ। बोल्नुपर्नेसँग अब बोल्न नसकिने रहेछ।

अधिकारीको पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’

डा. राजु अधिकारीको पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ। योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो ।

भित्र पस्दा पिँजडा, बाहिरबाट देखिने दरबारको के अर्थ

आफ्ना चाहनाको तिलाञ्जलि दिनुपर्ने घरबारको के अर्थ, भित्र पस्दा पिंजडा, बाहिरबाट देखिने दरबारको के अर्थ। सामान्य गाँस, बास, कपासले पनि चल्दो रहेछ जिन्दगी, मनभित्र अन्धकार भए झिलिमिली संसारको के अर्थ?

कवि रविन्द्रको हिंडिरहेका आँखाहरू सार्वजनिक

कवि एवं गीतकार रविन्द्र आशिष शैलीको पाँचौ कृति हिँडिरहेका आँखाहरु भर्खर प्रकाशित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्